असत्य संग सत्य,अधर्म संग धर्म अथवा नराम्रो संग राम्रो विजय को प्रतीक महा��र्व विजयादशमी २०८१ को सम्पुर्ण मा हार्दिक बधाई तथा शुभकामना ।
#HappyDashain
#BijayaDashami
मलाई जन्मदिनको शुभकामना दिनु हुने आफन्त, परिवारजन, साथीभाई तथा सुभचिन्��कज्यूहरु संग बिनम्रताको साथ हार्दिक धन्यबाद व्यक्त गर्दै यहाँहरुको जिवन सदैव खुसि रहोस भन्ने कामना गर्दछु ।
Muir Woods National Monument visit 2024
Muir Woods lies in the middle of the redwood's latitudinal range that spans from the California/Oregon border to Big Sur, just south of Monterey. The weather is mild throughout the year, but summer is the busiest time to visit Muir Woods.
नेपाली कांग्रेस का केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल ज्यु संग छोटोमीठो भेटघाट पछि लिएको तस्बिर । Dr. Minendra Rijal
Location :- The Gurkha kitchen
855 B street, Hayward मिठो खाना को लागि Narayan Khanal सर लाइ धेरै धेरै धन्यवाद ।
गत जेष्ठ ३२ गते राष्ट्रिय नाचघर , जमल, काठमाडौंमा सम्पन्न भएको तेस्रो राष्ट्रिय शिखर एग्रीकल्चर अवार्ड तथा शिखर सम्मान समारोह-२०८० मा शिखर सम्मान-२०८० बाट मलाई सम्मानित गर्नु भएकोमा आयोजक संस्था शिखर नेपाल र संस्थाका अध्यक्ष श्री शेखर खनाल प्रति हार्दिक आभार प्रकट गर्दछु !
हाम्रो आमा आज बाट ९५ बर्ष बाट ९६ बर्ष मा लाग्नु भयो वहाँ को आशिर्वाद सधै भरि पाइराखुम। जन्मदिनको धेरै धेरै शुभकामना आमा।
जन्म मिति :- १९८४ मंसिर ३ गते सनिवार
संगै पढेको साथी १२ बर्ष पछि को भेट Dr. Bhuwan Thapa साथै बिराटनगर मा लामो समय देखि पत्रकारिता गरिएको मेरो प्यारो भाइ Anil Shrestha भेटघाट पछि सम्झना स्वरुप लिएको तस्वीर । @anil.shrestha.524 @docbhuwan
इतिहासकार, संस्कृति���िद, नेपाली साहित्यका धरोहर, शताब्दी पुरूष श्री सत्यमोहन जोशीको निधन भएको खबरल�� अत्यन्त दुःखी तुल्याएको छ । वहाँ प्रति हार्दिक श्रद्धाञ्जली ।