Top Tweets for #Dearpm
झमझम झरी परेको छ, शुक्रबार पनि हो, त्यै माथि आज त झन् #DearPM मार्फत गर्विलो महशुस गर्न पाएको दिन, मौका कम छ त बहाना खोज्नलाई ?? ल त त्यसै गरौं ।। 🙂🙂🤗
त्यहाँका छोराछोरी अैले इन्टरनेटको पहुँचमा छैनन्,तपैंका यी वाणी बुझ्ने परिपक्वता अैले नै उनीहरुसँग छैन।#DearPM अैले उनीहरुलाई खाना र आङमा न्यानोसंगै अर्को एउटा न्यानो पनि चाहिएको छ,न्यानो अंगालो,'तिम्रो हामी छौं नि' भन्ने आभासको अंगालो, सक्नुहुन्छ भने pls go there & hug them! ☹️🙏
हाम्रा प्यारा नानीबाबुहरू,
आज श्रीकृष्ण जन्माष्टमी। ससाना नानी बाबुहरू राधाकृष्णको रूपमा सिँगारिएर मखन खाने र रमाउने दिन हो। हातमा बाँसुरी लिएर नानीबाबुहरू रमाइरहनुभएका तस्बीरहरू सामाजिक सञ्जालमा साझा भइरहेका होलान्।
तर, यसपालिको यो उत्सवमा रसुवाभोटेकोशी बाढी प्रभावित क्षेत्रका नानीबाबुहरू त्यसरी खुशी हुन सक्नुभएन। उहाँहरू गहिरो पीडामा हुनुहुन्छ। कतिपयले यो पीडा व्यक्त गरिरहनुभएको छ भने कतिपय स्तब्ध हुनुहुन्छ।
अचानक के–के भयो, कतिले त सोच्न समेत भ्याउनुभएको छैन होला। उहाँहरूका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेका होलान्। कतिपय बाबुनानीहरूले विपद्को १० औं दिनसम्म आइपुग्दा हाम्रो प्यारो देश नेपालले अहिले ठूलो विपद् भोग्नुपरेको छ भन्ने थाहा पाइसक्नुभएको होला।
साँच्चै, आज देश दुःखी भएको छ। कति साथीहरू छुटिनुभयो। कति घर र बस्तीहरू खण्डहर बनेका छन्। खेल्नेकुद्ने चौरहरू पुरिएका छन्। यहाँहरूको आफ्नै ठाउँ आज बिरानो जस्तै बनेको होला।
प्यारा नानीबाबुहरू,
बाढी गएलगत्तै हामीले प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू र वृद्धवृद्धासँगै यहाँहरूलाई पनि उद्धारमा पहिलो प्राथमिकता दिएका थियौँ। अहिले पनि त्यो क्रम जारी छ।
हामीले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेका होल्डिङ सेन्टरमा यहाँहरू बसिरहनुभएको छ। हामीलाई थाहा छ यहाँहरूका लागि यो बसाइ सहज छैन। तर, हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ। पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ।
यहाँहरू त भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ। यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौं। जतिसक्छौं हामी खटिरहेका छौं। त्यसमा यहाँहरूको पनि साथ मिल्ने नै छ।
विपद् फेरि पनि आउला। जलवायु परिवर्तनको ठूलो असर हाम्रो हिमालय क्षेत्रमा परिसकेको छ। हामीमाथि परेको विपद्को यो बज्रपातबारे सारा संसारले थाहा पाइसकेको होला। तर पनि हामीले भोग्न थालेको पीडा र विपद् जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराउनुपर्छ र उनीहरूलाई पनि यस्ता जोखिम घटाउन जिम्मेवार बनाउनुपर्छ।
हामी हिमाली देशका बासिन्दा हौं। त्यसैले सधैँ सजग रहनुपर्छ। प्रभावित क्षेत्रका नानीबाबुहरूले प्रत्यक्ष विपद् भोग्नुभयो। अन्य क्षेत्रका नानीबाबुहरू पनि उत्तिकै सतर्क रहनुहोला। यहाँहरूले आफ्नो सुनौलो भोलिका लागि आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्नुपर्छ।
पूर्वतयारीका लागि यी कुरामा ध्यान दिनुहोलाः
१. विपद् झोलाः आफ्नो घरमा सजिलै सबैले भेट्न सक्ने ठाउँमा एउटा ‘विपद् झोला’ राख्न सुरु गर्नुहोस्। यस्तो झोलामा विपद्का बेला अति आवश्यक पर्ने हलुका र साना वस्तुहरू (जस्तैः घाउचोट बाँध्ने पट्टी, आवश्यक औषधि, पानी, सुक्खा खानेकुरा, केही नगद पैसा आदि) राख्नुहोला।
२. ससानो बचतः भोलि आउन सक्ने विपद्का लागि आजैदेखि बचत गर्न सिक्नुहोस्। दैनिकरुपमा १ रुपैयाँ मात्र जम्मा गर्यौ भने पनि नेपालभरि एक वर्षमा कति रकम जम्मा होला? यहाँहरु नै आफै हिसाब गर्नुहोस् त?
३. अध्ययन र छलफलः जलवायु परिवर्तन भनेको के हो र यसले हामीलाई के असर पारिरहेका छ भन्नेबारे अध्ययन सुरु गर्नुहोस्। एकआपसमा यस्ता विषयमा छलफल गर्नुहोस् र जनचेतना फैलाउने काममा अगाडि बढ्नुहोस्।
यी त केही सुरुआती कामहरू भए, जुन यहाँहरू आफैँले गर्न सक्नुहुन्छ।
प्यारा नानीबाबुहरू,
केही बेर अघिसम्म विपद्मा पर्नुभएका १३ हजार ९५ जना आमाबाबु, दाजुभाइ, दिदीबहिनीहरूको उद्धार भइसकेको छ।
यो उद्धारमा आफ्नो ज्यानको परबाह नगरी अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल लगायत अन्य विज्ञ टोलीलाई हामी सबैले हृदयदेखि नै धन्यवाद भन्नुपर्छ।
यस विपद्को समयमा विदेशमा बस्नुहुने नेपालीहरू, मित्र राष्ट्रहरू र विकास साझेदार संस्थाहरूले पनि ठूलो सहयोग गर्नुभएको छ। उहाँहरूप्रति पनि हामी कृतज्ञ रहनुपर्छ।
विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ।
श्रीकृष्णले पनि भन्नुभएको छ संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने होइन। धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ। हामी रोकिदैनौं।
आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ।
धेरै माया..
हे परमेश्वर हाम्रो #DearPM लाई प्रश्न झेल्न सक्ने अथाह शक्ति दिनुहोस् ।। कृपा गर्नोस् पर्भु ।। हे तेत्तिस कोटी देवीदेवता, रक्षे गर्नोस् पर्भु ।। 🙏🙏
पहिलोपटक सांसदहरूको प्रश्न सामना गर्दैछन् प्रधानमन्त्री बालेन https://t.co/10FuuSI4cT
अहँ हुन्न है #DearPM @ShahBalen , फकाउलान्, मरिहत्ते गर्लान्, ज्यू ज्यू गर्लान्, धुपबत्ती बाल्लान्, ल न प्रभू भन्लान्, इमोसनल ब्ल्याकमैल गर्लान् ।
तर अहँ हुन्न, बोल्न त हुँदै हुन्न है ।। अहो; कत्रो बोल्न लगा'र झण्डै फँसाका हाम्लाई था' छैन कि क्या हो ! बरु नबोलेरै जितिन्छ। 😀😀
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसद जान अप्ठ्यारो भएको हो ? | Sasmit Pokharel | Onlinekhabar
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो जुत्ता देखाउँदै विदूषीलाई भने- गोल्डस्टार लगाएको छु
#globalnagarik

आज #DearPM को श्रीमतीसँगको खासखुस र हाँसोवाला माहौलको भिडियो हेरेर जोडी हुने र नहुने सप्पै डाहले भुतुक्कै भए हुँदान् ।। कास मेरो पनि………… भन्दै । 🙂🙂
#DearPM @ShahBalen हरकहीँ झोकी स्वभाव राम्रो हुँदैन।हाम्रो अभिभावक हाम्रा प्रश्नहरुको माझमा हुनुपर्छ र जनताको प्रश्न उठ्ने ठाउँ भनेको सदन नै हो यतिबेला।व्यक्तिगत रुपमा मेरो शुभेच्छा छ बालेन शाह जवाफदेही ठाउँहरुमा कहिल्यै नचुकुन्।
love u yr but pls leave the kind of behave ! 🙏🙏
पहिलो बैठक छोडेका प्रधानमन्त्री बालेन दोस्रोमा ढिला आए, धन्यवाद प्रस्ताव टेबल गरेर हिंडे | Balen | Onlinekhabar
#DearPM to all the media person ! 🙂🙂
परवाह ना कर तमाशे होते रहेंगे ताउम्र‚
तू ये ख़्याल रख कि किरदार बेदाग रहे....
#DearPM
धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।
'याद' चियाबाटै शुरु हुन्छ, चिया मै ठोकिन्छ, चिया मै रोकिन्छ।।
चिया, चिया मात्रै हैन, मेरो लागि त ओखती - थेरापी सप्पै चिया हो, रुटु ।
चिया भेट गर्ने एकदिन??
तिमी, म अनि #DearPM ?? 🙂🙂❤️
राष्ट्रिय चिया दिवसको शुभकामना.. चिया संग जोडिएका मनपर्ने यादहरु सुनाउनुहोला! ❤️
Pic. @ravi_karna

Wan laas ting: Yuu av waahn big laa form fi difen yu Sar
Wail, fraahn 2017, a mii wan a fait
Bot nuo dis, aalduo mi fed-op, an di pien a takl mi, az a prodok of The Mico, mi stil ago dwiit wid aal a mi mait.
#DearPM @AndrewHolnessJM
We went to deliver 500 postcards from people across the UK to the Prime Minister last week! Here's what Steve, one of our Dear Prime Minister writers, had to say. Find out more about the #DearPM campaign here: https://t.co/5VmW8khhwp #LetsEndPoverty
"Could you imaging doing all that you did to get here on an empty stomach?" People with lived experience of poverty want to collaborate with political leaders to build a plan for change. Join our call to action: https://t.co/5VmW8khhwp #DearPM #LetsEndPoverty
"Our situations are all quite unique, and one size does not fit all." Including people with lived experience can result in systems that genuinely support people where they are at. Read Clair's letter and join our campaign for change https://t.co/5VmW8khhwp #DearPM #LetsEndPoverty
"You could change children's stories. They haven't been written yet." From their experience, Saf knows what could make a difference to children struggling against hunger. Will the Prime Minister collaborate for change? https://t.co/5VmW8khhwp #LetsEndPoverty #DearPM
“Your government needs to make the system work for all of us, Prime Minister.”
Listen to Big Issue vendor Matthew’s letter to Sir Keir Starmer. He’s taking a stand for action that ends poverty. Will you join him? Email your MP now: https://t.co/xIbjr1BoGC #letsendpoverty #dearpm #PovertyZero
"If your government is going to bring down poverty, ending the housing crisis must be a priority." Matthew's using his experience to take action for change. Will you join him? Read his letter to the PM: https://t.co/5VmW8khhwp #DearPM #LetsEndPoverty
Matthew's experiences of poverty have brought him insights into what needs to change. He's calling for safer, more secure housing where people can work and build community. Will you join him?
https://t.co/XPDw3NaeSE
#DearPM #LetsEndPoverty
Saf knows what it's like to experience food insecurity. That's why they're passionate about speaking up to make sure every child has enough healthy food to thrive and grow. Will you join Saf in calling on the Prime Minister for change?
https://t.co/O2i8HmU3Es
#DearPM
“We are human beings with lived experience and we deserve a chance to say how things need to be reformed and rethought.” Read Clair’s open letter to Sir Keir Starmer as part of our #DearPM campaign: https://t.co/5VmW8khhwp #LetsEndPoverty #ChallengePoverty

Last Seen Hashtags on Sotwe
绿帽
Seen from Singapore
omegle
Seen from Germany
clanair
Seen from United States
FollowBackaseguro
Seen from United States
بیغیرتی
Seen from United States
MobileALTheOriginalMardiGras
Seen from United States
officialash
Seen from United States
anthroseagull
Seen from United States
Amateur
Seen from United Kingdom
NOLIMIT()+filter:native_video
Seen from Turkey
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.5M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers








