Top Tweets for #LURI
छैन पुर्ण आधा छु म,
तिमि बिना फिक्का सादा छु म ।
✍️🦚❤️🍀✨
#luri
जहाँ "म" कम भयो,
त्यहाँ प्रेम गहिरो हुन्छ।
जहाँ प्रेम गहिरो भयो,
त्यहाँ भावना प्रार्थना बन्छ।
र जहाँ प्रार्थना पनि मौन हुन्छ,
त्यहाँ आत्माले आत्मालाई चिन्छ।
🦚❤️🍀🤗
#luri

सहानुभूति कुनै कर्तव्य होइन, यो हृदयको प्राकृतिक अनुभूति हो।
🦚❤️🍀🤗✨
#luri
म रित्तिएर र तिमी खुसी हुन्छौ भने ,
तिम्रो लागि म रित्तिन तयार छु प्रिय ।
🦚♥️🤗
#luri
जसलाई मेरो मौनता बुझ्न आवश्यक छ
उसले मेरो शब्दहरूको प्रतीक्षा गर्नेछैन
र जसले बुझ्दैन
मैले जति नै व्याख्या गरे पनि
यो अपर्याप्त देखिन्छ।
✍️🦚❤️🤗🍀
#luri
प्रिय,
म जता भए पनि
यो मन त तिमी मै अडियको छ ...!!
🦚❤️🤗🍀
#luri
म अधुरो मान्छे हु,
न मेरो कहिल्यै निन्द्रा पूरा हुन्छ न सपना।
🦚❤️🤗🍀
#luri
त्यो संगत मात्र सुन्दर हुन्छ जहाँ रिसाएको हुन्छ
तर छोड्ने मनसाय हुँदैन।
🦚❤️🤗☘️
#luri
दुःखले मानिसलाई संवेदनशील मात्र बनाउँछ, कठोर होइन।
🦚❤️🤗☘️
#luri
हरेक परिस्थिति एउटा उपहार हो
र हरेक अनुभव एउटा खजाना हो! 🦚❤️🤗🍀
#luri
कसैकाे मतलब नगर्ने म
तिमी भनेपछी हुरुक्क हुन्छु।
❤️🩹🤗
#luri
चोट आफ्नै दुखाइ आफ्नै
अरू संग के गुनासो ❤️🤗🍀
#luri
क्षमा र रिस दुवै पर्दा पछाडि हुन्छन्
कोही तेश्रो उपस्थित नभएको बेला गर्नुहोस्।
🦚❤️🤗🍀🙏
#luri
#शुभरात्री
निकै अनौठो छ यो जिन्दगी,
कहिले सपना जस्तो त कहिले सजाय जस्तो।
😌🦚❤️🍀
#luri
श्रृंगारको के कुरा गर्छौ तिमी,
स्वर्ग तिम्रो पाउमा प्रिय,
मेरो बारे के सोच्छौ तिमी,
म सर्वस्व तिम्रै नाउँमा प्रिय!
🦚❤️🤗🍀🤌
#luri
मेरो उमेर तिम्रो भन्दा कम भए झै,
मेरो आयु पनि तिम्रो आयुभन्दा कम होस्
ताकी तिम्रो अभावमा मलाई बाँच्न नपरोस ॥
🦚❤️🤗🍀
#luri
प्रेम, क्रोध, चिन्ता
गुनासो, सम्मान, संसार, सब तिमी हौ!!
🦚❤️🤗🍀
#luri
Last Seen Hashtags on Sotwe
arsmate
Seen from Chile
candid
Seen from Colombia
minichatt(***)*****filter:videos
Seen from United States
orgasm #cuckold
Seen from India
anxiouspanda(*)(((())))()()+filter:native_video
Seen from Peru
anxiouspanda
Seen from United States
minichatt(*************************)Filter:native_video
Seen from Germany
momsonn
Seen from Netherlands
現世報
Seen from Ukraine
minichatt(******************) filter:videos
Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
118.8M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.3M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.5M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.5M followers

Bill Gates 
@billgates
65.3M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.2M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.7M followers
