Top Tweets for #NEWNEPAL
Some stories do more than entertain. They make us think.
Watch the trailer of दिमाग घोच्ने मान्छे and get ready for the full story, coming soon on YouTube.
#UjwalThapaFoundation #NewNepal #YouthLeadership #BibeksheelLeadership
पार्टीको काममा ४ दिन चितवन बस्दा,
राज्यको १ रुपैयाँ पनि नलिने प्रधानमन्त्री
बालेन शाहको घोषणा!
"पार्टीको आन्तरिक कार्यक्रममा जाँदा
जनताको करबाट तलब-भत्ता खान्नँ।"
यो हो नि त नैतिक नेतृत्व! 👏🇳🇵
#BalenShah #NewNepal #EthicsInPolitics

दशकौंसम्म दौरा-सुरुवाल लगाएका 'शिष्ट' नेताहरूले भ्रष्टाचार र कुशासनबाहेक के दिए? बालेन स्थापित राजनीतिक संरचना बाहिरका सहज पात्र हुन्। उनको फरक शैली पुरानो नाटकमा सामेल नहुनुको संकेत हो, लोकतन्त्रको संकट होइन। चेतना भया! #NewNepal #PoliticalChange
नेतृत्व त्यो हो जसले वर्तमान मात्र होइन, पुस्तान्तरको भविष्य कोर्छ। बालेनमा आम नेपालीले त्यही भरोसा देखेका छन्। नातावाद र व्यक्तिगत स्वार्थलाई त्यागेर देशलाई प्राथमिकता दिने उनको यो कार्यशैलीले नेपालको नयाँ मार्गचित्र कोर्नेछ। पूर्ण भरोसा छ! #Leadership #NewNepal #Balen

नेतृत्व त्यो हो जसले वर्तमान मात्र होइन, पुस्तान्तरको भविष्य कोर्छ। बालेनमा आम नेपालीले त्यही भरोसा देखेका छन्। नातावाद र व्यक्तिगत स्वार्थलाई त्यागेर देशलाई प्राथमिकता दिने उनको यो कार्यशैलीले नेपालको नयाँ मार्गचित्र कोर्नेछ। पूर्ण भरोसा छ! #Leadership #NewNepal #Balen

सत्यता र आधार बिनाका सस्तो आरोपहरूले अब विकासको गति रोकिने छैन। सुधन गुरुङ गृह प्रशासनमा आउनु भनेको जनअपेक्षा अनुरुप काम हुने ढोका खुल्नु हो। खुट्टा तान्ने पुरानो परिपाटीबाट मुक्त भएर देश अघि बढ्नै पर्छ। 🔥👑 #SudhanGurung #VisionaryLeader #NewNepal
जब विद्यार्थी संगठनहरू नै विद्यार्थीको भावनाबाट टाढिन्छन्, तब तिनीहरूको औचित्य समाप्त हुन्छ। आजको युवालाई सडकको अराजकता होइन, पुस्तकालयको शान्ति र विकास चाहिएको छ। चेत होस्!
#NewNepal #Kathmandu #Leadership
ब्रोहरुको राष्ट्रियता खतरामा पर्यो रे 😂
बालेन साह मुर्दाबाद भन्छन् अखिलकाहरु
बालेन साह जिन्दावाद भन्छन् लाईब्रेरीमा पढ्दै गरेका विद्यार्थीहरू !!
आखिर यी विद्यार्थी संगठनले कसका लागि राजनीति गर्दैछन् ?
यिनीहरुका संगठनलाई त विद्यार्थीले पत्याएको देखिएन ।।
हिजो बाध्यताले युवा, गरिब र विद्यार्थी बिदेसिए, देश रित्तियो। तर आज? देश लुटेर अघाएका राजनीतिक बेरोजगार, बिचौलिया र टोले गुण्डाहरू ओत खोज्दै भाग्दैछन्। समय बदलिएको छ, अब पालो व्यवस्था सफा गर्ने! 🔄🔥 #NepalPolitics #NewNepal #युवाशक्ति

सत्य सधैं तितो हुन्छ। प्रधानमन्त्री बालेन शाहले वर्षौंदेखि राजनीतिमा बिक्दै आएको खोक्रो राष्ट्रवादको मकुण्डो ओरालिदिनुभएको छ। हाम्रा दलहरूले राष्ट्रवादलाई केवल चुनावी भाँडो बनाए, तर आज देशले एउटा स्पष्ट र निडर नेतृत्व पाएको छ।
#BalenShah #NewNepal #Nationalism #BoldLeadership

बालेनको गर्जन: भदौ २३ र २४ मात्र होइन,
विगतका हरेक काण्डको हिसाब हुनेछ।
सत्ताको आडमा देश लुट्ने पुराना 'सिण्डिकेटधारी'
हरूको ढुकढुकी बढ्नु स्वाभाविकै हो।
अब संझौता होइन, प्रणाली बदलिनेछ। 🔥👊
#BalenShah #NewNepal #Accountability #NepalPolitics
Our pavements are already narrow. Add illegally parked motorcycles, and walking now feels like an obstacle course.
#newnepal
बालेन सरकारले संसदमा कसैको 'लाज' जोगाउन होइन, जनताको 'भाग्य' जगाउन काम गर्दैछ। राष्ट्रपति र दलका नेताहरू साक्षी हुन्– अब पुरानो ढर्रा र चाकडी चल्दैन। प्रधानमन्त्री बालेनको व्यवहार स्पष्ट छ: हामी काम गर्न आएका हौं, कुर्सीको मर्यादामा रम्न मात्र होइन। #BalenSarkar #NewNepal
@Vijaykumarko बालेन सरकारले संसदमा कसैको 'लाज' जोगाउन होइन, जनताको 'भाग्य' जगाउन काम गर्दैछ। राष्ट्रपति र दलका नेताहरू साक्षी हुन्– अब पुरानो ढर्रा र चाकडी चल्दैन। प्रधानमन्त्री बालेनको व्यवहार स्पष्ट छ: हामी काम गर्न आएका हौं, कुर्सीको मर्यादामा रम्न मात्र होइन। #BalenSarkar #NewNepal
पद र कुर्सीको दास बन्ने पुरानो संस्कार तोडौँ। बालेन प्रधानमन्त्री हुनु भनेको शक्तिको प्रदर्शन होइन, देशको सेवा र स्वाभिमानको रक्षा हो। व्यक्तिगत नमस्तेभन्दा देशप्रतिको उत्तरदायित्व ठूलो हो। #BalenSarkar #NewNepal
@birat_anupam पद र कुर्सीको दास बन्ने पुरानो संस्कार तोडौँ। बालेन प्रधानमन्त्री हुनु भनेको शक्तिको प्रदर्शन होइन, देशको सेवा र स्वाभिमानको रक्षा हो। व्यक्तिगत नमस्तेभन्दा देशप्रतिको उत्तरदायित्व ठूलो हो। #BalenSarkar #NewNepal
भारी बहुमतको अपमान गर्नु भनेको १८२ सीट जिताउने जनताको अपमान हो। प्रेसले ऐना देखाउनुपर्छ, खुट्टा तान्ने होइन। पुरानो ढर्रा छोडेर नयाँ गतिमा हिड्नु अतिवाद होइन, समयको माग हो! जनमतको कदर नगर्ने यस्ता दलाली मिडियालाई बहिस्कार गरौ 🕒🔥 #NewNepal #Leadership
हामीलाई मेरिटोक्रेसी चाहिएको छ, राजनीतिक गन्ध आउने वरिष्ठता होइन! पात्रो हेरेर भविष्य कोर्नेहरूले जनताको जनादेश बुझ्न सकेनन्। काँग्रेस र कम्युनिस्टहरुको सेटिङ अब चल्दैन। पतनको गहिराई अझै नपुगेकै हो त? 🤔🚩 #NewNepal #YouthVoice #SystemChange
Full Ep: https://t.co/n2DW57CKeu
40 दिन, 2 इस्तीफ़े, 0 प्रेस कांफ्रेस मिलिए नेपाल के नए शाह से!
समझिए पढ़ाकू नितिन वर्ल्ड अफेयर्स में कि Balen Shah को क्यों हुई Kailash Mansarovar Yatra 2026 से दिक्कत?
.
.
.
#NepalPolitics #BalenShah #NewNepal #GenZRevolution #GenZProtest #Nepal #IndiaNepal #ChinaNepal #IndiaChina #Geopolitics #ForeignPolicy #SouthAsia #PoliticalShift #YouthPower #AntiCorruption #SystemChange #Explained #GeoPoliticsExplained #CurrentAffairs #PodcastIndia
Last Seen Hashtags on Sotwe
menderes
Seen from Turkey
chupabagets
Seen from Philippines
brosis
Seen from United States
คลิปหลุดที่เป็นข่าว
Seen from Thailand
brosis filter:media
Seen from Vietnam
incestsisterbrother
Seen from Netherlands
舞台スキノスキー
Seen from Japan
omegle()******************************************************************filter:native_video()
Seen from Turkey
AI成人短剧
Seen from Philippines
candid
Seen from Spain
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
240.6M followers

Barack Obama 
@barackobama
118.7M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.7M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.1M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.6M followers






