Top Tweets for #NepalfactCheck
प्रधानमन्त्री बालेन्द्र शाहलाई अमेरिकामा घण्टी बजाएर भव्य स्वागत गरिएको भन्दै केही भिडिओ सामाजिक सञ्जालमा भाइरल छन् ।
तर नेपालफ्याक्टचेकको तथ्यजाँचमा यी भिडिओ पुराना तथा असम्बन्धित रहेको पुष्टि भएको छ ।
पूरा तथ्य जाँच पढ्नुहोस् 👇
https://t.co/8OZYmFzvqy
#NepalFactCheck

प्रधानमन्त्री बालेन्द्र शाहलाई अमेरिकामा कडा सुरक्षासहित भव्य स्वागत गरिएको भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल छ ।
तर, नेपालफ्याक्टचेकको तथ्य जाँचअनुसार भाइरल भिडिओ बालेनको नभई करिब साढे तीन महिना पुरानो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सवारीको दृश्य हो ।
#NepalFactCheck
सोविता गौतमले यूएन महासभामा सम्बोधन गरेको भन्दै भाइरल भिडिओ भ्रामक छ ।
भिडिओ वास्तवमा सन् २०२५ अप्रिलमा तास्कन्दमा आयोजित आईपीयूको १५०औँ महासभाको हो।
पूरा तथ्यजाँच पढ्नुहोस् :
https://t.co/FbKyNqLDJE
#NepalFactCheck

भरत दाहाल पक्राउ परेपछि ‘राजनीतिक विश्लेषक व्यवसायी महासंघ’को नाममा भाइरल पत्र वास्तवमा के हो ?
पूरा तथ्य जाँच :
https://t.co/XtVYE9q8qF
#NepalFactCheck

विद्युत् चोरी रोक्न गएका कर्मचारी र उनका छोरामाथि 'लाठी प्रहार' भन्दै भिडिओ भाइरल ।
नेपाली सञ्चारमाध्यमका सामाजिक सञ्जालबाट समेत नेपालकै घटना जसरी फैलाइएको यो भिडिओ वास्तवमा भारतको मध्यप्रदेशको हो ।
पूरा तथ्य जाँच यहाँ पढ्नुहोस् :
https://t.co/PKeKIl1byI
#NepalFactCheck

कृष्णभीरको यो तस्बिर देखेर तपाईंले पनि पत्याउनुभयो ?
पहिरो गएको कुरा साँचो हो । तर सामाजिक सञ्जालमा भाइरल भएको यो तस्बिर भने एआईबाट सम्पादित गरिएको पाइएको छ ।
#NepalFactCheck
🚨 कृष्णभीरको पहिरो भन्दै भाइरल तस्बिर वास्तविक होइन
कृष्णभीरमा पहिरो गएर यातायात अवरुद्ध भएको घटना वास्तविक भए पनि सामाजिक सञ्जालमा भाइरल तस्बिर भने एआई प्रयोग गरी सम्पादन गरिएको पाइएको छ ।
पूरा तथ्य जाँच पढ्नुहोस् :
https://t.co/3MexcEOKxD
#NepalFactCheck

भोटेकोशी बाढीको भन्दै भाइरल भिडिओ… तर दृश्य रसुवाको होइन ! 👀
नेपालफ्याक्टचेकको तथ्य-जाँचमा यो भिडिओ भारतको उत्तराखण्डस्थित चमोलीको नीति भ्यालीमा भएको प्राकृतिक विपद्को रहेको पुष्टि भएको छ ।
पूरा तथ्य जाँच :
https://t.co/XaxGJ58EWv
#NepalFactCheck

रसुवाको भोटेकोशी बाढीसँग जोडेर ‘सुरुङमा यस्तो अवस्थामा भेटिए काम गर्नेहरू’ भन्दै भाइरल तस्बिर वास्तविक होइन ।
नेपालफ्याक्टचेकको तथ्य-जाँचबाट तस्बिर एआईद्वारा निर्मित भएको पुष्टि भएको छ ।
पूरा तथ्य जाँच पढ्नुहोस् :
https://t.co/b9UmwQxzQO
#NepalFactCheck

'भोलिदेखि लगातार ५ दिन सार्वजनिक बिदा' - यो खबर साँच्चै हो त ?
विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस्तो दाबी भाइरल भइरहेको छ । तर, तथ्य जाँच गर्दा यो दाबी भ्रामक देखिएको छ ।
पूरा तथ्य जाँच 👇
https://t.co/DsGs8yMcVk
#NepalFactCheck

रसुवाको भोटेकोशी बाढीमा ५० घण्टापछि तीन वर्षीय बालक जीवितै भेटिएको दाबीसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ ।
तर नेपालफ्याक्टचेकको तथ्य जाँचबाट उक्त भिडिओ भोटेकोशी बाढीसँग सम्बन्धित नरहेको पुष्टि भएको छ ।
पूरा तथ्य जाँच 👇
https://t.co/XlNnf9zcnI
#NepalFactCheck

भोटेकोशी बाढीमा आमाबुवा गुमाएका बालकले भाइ/बहिनीलाई ढाडमा बोकेर हिँडेको भन्दै भाइरल दुई भिडिओ नेपालका होइनन् ।
नेपालफ्याक्टचेकको तथ्य जाँचबाट दुवै भिडिओ भियतनामका पुराना भिडिओ भएको पुष्टि भएको छ ।
पूरा तथ्य जाँच 👇
https://t.co/a83lXsdVtf
#NepalFactCheck

नेपालमा आएको बाढीले क्षणभरमै भवन भत्काएको र मानिसहरू हताहत भएको दाबी गर्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल छ।
तर तथ्य जाँचबाट उक्त भिडिओ नेपालको नभई भारतको जम्मु-कश्मीरको भएको पुष्टि भएको छ।
पूरा तथ्य जाँच 👇
https://t.co/JKEmgvGbA1
#NepalFactCheck
‘बाढीपहिरोलाई जितेर आएका एक योद्धा, जसले आफन्त गुमाएका छन्’ भन्दै एउटा बालकको भिडिओ भाइरल बनेको छ तर त्यो भिडिओ रसुवा भोटेकोशी बाढीसँग कुनै सम्बन्ध नरहेको पुरानो भिडिओ भएको पुष्टि भएको छ । #NepalFactCheck #नेपालतथ्यजाँच
पूरा तथ्यजाँच👉 https://t.co/E6CNfWCT3J

🚨 रसुवाको बाढी भन्दै भाइरल भिडियो गलत
‘हिमताल फुटेर रसुवामा बाढी आएको’ भन्दै फैलाइएको भिडियो रसुवाको होइन, अमेरिकाको अलास्कास्थित कोलम्बिया ग्लेसियरको GLOF भिडियो हो ।
पूरा तथ्य जाँच 👇
https://t.co/UtkbZpfVI8
#NepalFactCheck

भोटेकोशी बाढीसँग जोडेर भाइरल बनाइएको ‘चीनतर्फबाट बाढी सुरु भएको’ भिडिओ भ्रामक रहेको पुष्टि ।
भिडिओ नर्वेको स्वालबार्ड र अमेरिकाको अलास्कामा खिचिएको पुरानो हिमनदी पग्लिएको दृश्य हो ।
पूरा तथ्य जाँच 👇
https://t.co/n6aHoy7BUE
#NepalFactCheck

भाइरल दाबी : ‘मुसलमान वडाध्यक्ष’ले वरपिपलका बोट रोप्न नदिने निर्णय गरे।
तथ्य : उक्त निर्णय वडा कार्यालयको आधिकारिक निर्णय होइन। भिडिओमा वडाध्यक्ष भनिएका व्यक्ति पनि वडाध्यक्ष नभई वडा सदस्य हुन् ।
पूरा तथ्य जाँच 👇
https://t.co/L7wV0Pgjcy
#NepalFactCheck

Fact Check : चुच्चे नक्सा हटाएर प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय राजदूतसँग भेटेको दाबी भ्रामक
पूरा तथ्य जाँच 👇
https://t.co/wkIbFokxsN
#NepalFactCheck

'भारी वर्षा' भनेको वास्तवमा कति पानी ?
अनि मौसम पूर्वानुमानमा भनिने 'केही स्थान' वा 'अधिकांश स्थान' ले कति भू-भाग जनाउँछ?
मौसम बुलेटिनमा दैनिक सुनिने यी शब्दहरूको वास्तविक अर्थ बुझ्नुहोस् 👇
https://t.co/pPOVjzsR4O
#NepalFactCheck

रोल्पाको थबाङमा १३ जनाको ज्यान जाने गरी गएको पहिरोको घटनासँग जोडेर एउटा भीषण पहिरोको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ ।
तर तथ्य जाँचले उक्त भिडिओ वास्तविक नभई एआईबाट निर्मित भएको पुष्टि गरेको छ ।
पूरा तथ्य जाँच 👇
https://t.co/xHZVNa96Xy
#NepalFactCheck

Last Seen Hashtags on Sotwe
Prideculture
Seen from United States
candids
Seen from United Kingdom
รับงานยะลา
Seen from Thailand
travesti
Seen from Turkey
فويس
Seen from Saudi Arabia
allysystem
Seen from United States
นวดราม2
Seen from Thailand
minichat https
Seen from United States
พัทยาใต้นัดเย็ด
Seen from Thailand
fleurdelys
Seen from Dominican Republic
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.4M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
83.9M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.3M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers
