Nepal ranked 117 out of 193 countries in UN e-Government Survey with EGDI 0.4748. [2016 rank 135, 2014 rank 165] Improvement of position by 18 from last survey.
Nepal ranked 117 out of 193 countries in UN e-Government Survey with EGDI 0.4748. [2016 rank 135, 2014 rank 165] Improvement of position by 18 from last survey.
Arun Sir, it has been already started to be implemented, we are aware VPN and other ways of bypassing, many other challenges, we will be working on to ban everything as we go. Thank you @arunbudhathoki
म पनि निर्मलाको अभिभावक हुँ । यस्तो पाशविक हत्यामा संलग्न व्यक्ति जतिसुकै बलियो र जुनसुकै ओहोदाको भए पनि छोडिंदैन । प्रारम्भिक छानविनमा भएको कमजोरीका कारण अपराधी पत्ता लगाउन केहि समय लागे पनि अपराधी पत्ता लगाई कडा कारवाही गरिनेछ ।
मा. सञ्चार तथा सूचना प्रविधि मन्त्रि गोकुल प्रसाद वास्कोटाले मिति २०७५।०५।२८ मा गणतन्त्र कोरियामा माहम��िम विज्ञान तथा सूचना सञ्चार प्रविधि मन्त्रि यू यओङ्ग मिनसँग द्विपक्षिय वार्ता गर्नु भयो।
विश्व हुलाक संघको दोस्रो असाधारण कंग्रेसमा सहभागी भई माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाज्यूको टोली स्वदेश फ���्कनु भएकोमा जारी प्रेश विज्ञप्ति https://t.co/3joltAxdnL
यस मन्त्रालयका सचिव श्रीमान् महेन्द्रमान गुरुङ्ग ITU Telecom World, 2018 मा भाग लिन दक्षिण अफ्रिकाको डरवन प्रस्थान गर्नु भएको छ। उहाँले Financing for Digital Development बिषयमा मन्तव्य राख्नुका साथै Digital Development सम्बन्धि हुने अन्य छलफल कार्यक्रमा सहभागीता जनाउनुहुनेछ।
‘नतिजामुखी प्रशासनःसमृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाईंदै गरेको निजामती सेवा दिवस २०७५ का अवसरमा सम्पूर्ण निजामती राष्ट्र सेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।