Happy 21st Anniversary to IME Family. Special Thanks to our team members,customers, partners, and all the stakeholders. We appreciate your continuous support and we look forward to serve you for many more years to come. Thank you for being part of the IME community.
यसपटक चाडपर्व मनाउँदा खुशी र हर्षोउल्लासका साथसाथै मास्कको उचित प्रयोग, सामाजिक दूरी कायम र बेलाबेलामा हात धुने वा स्यानिटाइज गर्ने जस्ता स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डहरूको पनि उत्तिकै ख्याल गरौँ । विजयादशमीको शुभकामना! दुर्गा भवानीले हामी सवैको रक्षा गरून् @HRDRamu
आइएमईद्वारा स्थापित यस कोशम��� २०७६ साल पुस १६ देखि २०७७ साल असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित मिति २०७७ साल कार्तिक मसान्तसम्म आवेदन दिन सक्नुहुनेछ। @IME_Remit @HRDRamu @SumanKTZ @rajupaudel44