अनलाईन अनि सामाजिक संजालहरु हेर्छु, कि त ढाडेहरुको सत्ताको लुछालुछिको कथा छ अनि कि त ढाडिएकाहरुको जुसिला डकारको दुर्गन्ध मात्र छ .... देशको अवस्था दुरावस्थाबारे चर्चा परिचर्चा देखिन्न; भुईमान्छेका कथाव्यथा र आवाज बारे गहिरो मौनता छ। उदेक लाग्छ कुन छलाङ मारेर यहाँ पुगिएछ???
भन्ने कुरा हुँदै हुँदैन किनकी Newton's Third Law of Motion ले काम गर्छ गर्छ अनि 'दुई मुख एकै पेट भएको भारण्ड पक्षि' को नियती त हो��ा नि ?? (Equal and Opposite Reaction लेखेर राखौं)
राम! राम!! भन्ने दिन नआवोस कामना गरौं।(३)
अहिले कांग्रेसको उम्मेद्वारलाई राष्ट्रपति बनाउन मत माग्ने क्रममा 'हामीबाट पुष १० गते गल्ती भएको/गरिएको थियो अहिले सच्यायौं' भन्दै आफैं फुर्कने मात्र कि मङसिर महिना भर वा त्यो भन्दा अघिका दिनमा भएका सहस्र गल्तिको पनि सम्झना गर्ने र तिनलाई सच्याउने हुति हिम्मत र कार्य योजना (१)
पनि हामीसङ छ भन्ने विश्वास दिलाउने हो??
मङसिर महिन���, त्यस अघिका गल्ति कमजोरीको परिणती थियो अनि मङसिरको गल्तिको परिणाम पुष १० गते सिधा र सपाट आई लागेकै हो। अहिले हुदैं गरेको गल्तिको परिणाम नआउला (२)