जो चिच्याएर बोल्छ उ पत्रकार, जो बिरोध मात्रै गर्छ तर कुनै सिर्जना गर्दैन उ सामाजिक अभियन्ता, जो आदर्शका कुरा मात्र गर्छ तर कुनै काम गर्दैन, उ नेता । जो काम गर्छ, आलो��नामा पर्छ, उ बदमास ।
खासमा देश ठिक ठाउँमा जाँदैछ भनेर यसैगरि चित्त बुझाउनु परया छ ।