नेपालमा मन्त्री पनि हुने नहुने बनेको छ देशमा देश त माथि माथि जानु पर्ने बाँदरको हातमा नरिवल भएको छ अब देश तलतल जाने निश्चित छ ।।।। #Minister#nepal#nepalipm#nepalgoverment
Dear @ytcreators@TeamYouTube My channel was hacked on 24/07/2020. I got my Adsense account and google account back but I couldn’t get my channel back still after a lot of requests. I haven’t heard anything back from Yt supports team even after sending proofs,emails. Follow up👇
कोरोनाभाइरस महामारीको डरका कारण स्थगित एसईई परीक्षा यसपालि नगर्ने र आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरूलाई कक्षा चढाउने निर्णय सरकारले गरेको छ। यो निर्णयबारे तपाईँको धारणा के छ? कृपया लेख्नुहोला।
एउटा बेश्याले हजारौं नारिलाई बलात्कृत हुन बाट जोगाउछे..!
र एउटा अर्धनग्न नायिकाले सबैलाई बलात्कार गर्न उक्साउछे..!!
तर यहाँ बेश्याको बदनाम हुन्छ अनि अर्धनग्न नायिकाको जयजयकार..!!!👉️✋✋
लकडाउन खुकुलो हुनुभनेको, के नेपाल कोरोना भाइरस संक्रमणको जोखिमबाट मुक्त भएको हो?
तपाईँको विचार @ourktv#Quarantime Tweet गर्नुस्।
तपाईँको tweet सोमबार २.३० बजे कार्यक्रम Quarantime मा समेट्नेछौं ।