राष्ट्रियकरण गर्नु भनेकै राष्ट्रवाद होइन। सेनालाई उद्योग चलाउन दिनु नै राष्ट्रवाद होइन। नाफामा उद्योग चलाउन सके बल्ल राष्ट्रवाद हुन्छ।
कान्तिपुर इकोनोमिक समिट - २०२४, डा. सी. के. राउत
मलाई बाँच्नुपरिरहेछ,
अज्ञात र अन्जान खुसीहरूका लागि !
नत्र,
समस्या, पीडा रुपि चोटहरूले बनाएको,
मेरो रक्ताम्य देह माथि,
मोक्ष र आनन्दका गिद्धहरू त,
पहिल्यै देखि मन्डराईरहेछन् !😐
#क्षणकारकोक्षण
बधाई छ, प्रचण्ड ज्यू!
प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने,प्रहरी निरीक्षकद्वय केशव बोहरा र बलराम विष्ट सहित ८ सुरक्षाकर्मी र एक दूधे बालकको परिवारलाई गिज्याईरहेको गणतन्त्र दिवसका दिनको तस्वीर😡
फोटोः नँयापत्रिका
बहिष्कार गरेकै भए गज्जब👍
तीन तहको अदालती प्रक्रियाबाट दोषी ठहर भई जेल जीवन काटिरहेको। सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको अपराधीलाई पुरस्कृत गर्ने अझ सत्तासँग न्यायको सौदाबाजी गर्नेहरुलाई जयजयकार गर्न आयोजना गरिने यस्ता कार्यक्रम बहिष्कार गरेकै ठिक।https://t.co/E6F89p3my7