भैँस��� गाडे जसरी मान्छे गाडियो। कुनै बाहुनले महामृत्युञ्जय मन्त्र पढेन, अगरबत्ती जलाएन। एउटा सैनिकको टुकुडीले सम्मान सलामी दिएन। हिन्दू सम्राट सेनाले पनि गेडा खेलाएर बस्यो।
मृत्युसँगै त्यो राष्ट्रियताको के अर्थ! सत्य त यही हो। तर रेकर्डधारीका हकमा यस्तो हुने भए तेन्जिङ नोर्गे भारतीय कि नेपाली भनेर किन विवाद भइरहन्थ्यो र!
एक पटकको नेपाली सधैको नेपाली भने अलग, नत्र जसरी मृत्युहुँदा तेन्जिङ कानुनत नेपाली थिएनन् निर्मल पुर्जा पनि कानुनत नेपाली हैनन्।