नेपाल��� कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूको मुखमा सत्ताको टेप टासिएको टिप्पणी गर्दा रास्वपा सांसदहरूले बेन्च ठोके
बेन्च ठोक्नु भनेको सहमति र समर्थन देखाउने संसदीय परम्परा हो। RSP का सांसदहरूलाई यो कुरा थाहा छ कि छैन होला
मेरा देशका नारीहरू,
साली बिमला कमला त पोइल गइन् ���िना समालमा बनाएर TikTok
भिनाजले दिदीलाई गरेको दुर्व्यवहारमा रमाएर,
खोज्छन् समानता
विरोध गर्छन् बहुविवाहको
भाषण मै बोल्छन् लैङ्गिक हिंसाविरुद्ध
जिन्दगीले दियो जिन्दगी कमसल ,मन दुखेर आयो
चल्यो सम्बन्धमा बतास अटल ,मन दुखेर आयो
जो जिन्दगीलाई जिन्दगी जस्तो बनाउँछ सोच्थें
उसैले बनाई जिन्दगी उथलपुथल, मन दुखेर आयो