@LankaSharma Honestly यो महँगीमा मान्छेका चार/पाँच सय भए पनि जोगिन्छ (उनी स्वयं चोकमा उपस्थित हुँदा धेरैले कर र फोटो खिचाउने रहरले पनि पुस्तक किनेको हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न 😁)
कक्रोच जनता पार्टी बन्नुअघि के गर्दैथिए दीपके ?
हालैका दिनहरूमा गरिएका थुप्रै सोसल मिडिया पोस्टहरूमा अभिजीत दीपकेले मोदी सरकार र भारतीय जनता पार्टी (भाजपा) माथि निशाना साधिरहेको देखिन्छ । चाहे त्यो भारत-अमेरिका व्यापार सम्झौताको विषय होस् वा पश्चिम बंगाल चुनावका क्रममा भाजपा नेताहरूले खाना खाँदै गरेको तस्बिरको प्रसंग नै किन नहोस्।
#onlinekhabar #cjp #AbhijeetDipke
https://t.co/bXIQSvaTI6
@Introvert_SG@Sir_Gaunle मौत भी आती नहीँ, आस भी जाती नहीँ
दिल को ये क्या हो गया, कोई शय भाती नहीं
लूट कर मेरा जहाँ छुप गये हो तुम कहाँ
तुम कहाँ, तुम कहाँ, तुम कहाँ
तुम न जाने किस जहाँ मेँ खो गये..
- साहिर
@Introvert_SG@Sir_Gaunle मर चुका है दिल मगर जिन्दा हूँ मेँ
जहर जैसी कुछ दवाएँ चाहिए
पूछते है आप आप अच्छे तो है
हाँ ! मेँ अच्छा हूँ दुआएँ चाहिए..
-जौन एलिया
@mandeep_krk@Sir_Gaunle गज्जब! Thank you for sharing 🙏
मैले चाहिँ शेष अवशेष मा यस्तो भेटेँ
"मैं न शेष हुँ, न विशेष हुँ
अशेष ही अशेष हुँ " - चन्द्रशेखर दुबे
अनि ओशोले पनि यसो भनेका छन् रे (?)
"जिन्दगी जो शेष है,
उसे ही विशेष बनाइए
अन्तमे तो अवशेष ही होना है"
एक अवशेष हुँ,
अब यति मात्र शेष छु!
एक अवशेष हुँ,
अब इतना हि शेष हुँ!
*आजको साँझ यस्तो फुर्यो अचानक, तर साझा भाव होला भनेर originality चाहिँ दावी गरिएन 😉
मिल्दोजुल्दो केही भए शेयर गर्नुहोला 😀
@mandeep_krk@Sir_Gaunle म पनि नपिएरै हो 😉
तर शेष/अवशेष मा हस्तीहरुको केही छ भने (पक्कै छ), शेयर गर्नुस् त
यही लाइन पनि गजब फुर्यो जस्तो लाग्छ, तर subconscious mind बाट पहिल्यै कतै पढेको/सुनेको लाईन पो हो कि जस्तो पनि लाग्छ 😁
@Nayahs_k@Sir_Gaunle आखिर फाइनल सम्मै सपोर्ट गर्नलाई टीम हुन्छ नै हामीसँग, त्यसैले हाम्रो uniquness लाई ख्याल गर्दै बोथ हुनपर्छ भन्ने लोजीक हो मेरो त 😂😂😂