एउटा छानबिन समिति यो घाटामा रहेको नेपाल रिपब्लिक मिडियाको सेयर जारी गर्न अनुमति दिने, सेटिङ मिलाउनेहरुको पनि हुन जरुरी देखिन्छ। कहिले गर्ने हो पत्तो छैन, सर्वसाधारण लगानीकर्तालाई डुबाइसके पछि पो गर्ने हो कि ? https://t.co/7wS53VLqyR
कुनै पनि बिचौलियाले राज्यका ३ अंगमा मात्र आफ्नो प्रभाव पारेर आफ्नो चाहना बमोजिम काम फत्ते गराउन सम्भव नै थिएन/छैन। चौथो अंग छुटाउनै मिल्दैन थियो।😀😀
बिचौलिया–पत्रकार गठबन्धन : लघु बीमाको नीतिगत भ्रष्टाचारमा मिडिया र पत्रकार साझेदार https://t.co/vmfurZNVkZ
देशद्रो’हको उदाहरणः-
अध्ययन बिदामा गएका करिब ३ सय ९८ प्राध्यापकहरु मध्यः
- १ सय ९१ जना नफर्किएका ।
- २ सय ७ जनाले अध्ययन नै पूरा नगरेका ।
- जसका कारण झण्डै २ अर्ब रुपैयाँ बराबरको क्ष’ति ।
अहिले प्रधानमन्त्रीले चासो देखाएसॅंगै २० जनाबाट करिब ६ करोड रुपैयाँ फिर्ता । ५० भन्दा बढी रकम फिर्ता गर्ने प्रक्रियामा । नबुझाउनेलाई कानुनी कारबाही गर्ने तयारी ।
Sher Bahadur Deuba in his Social Media writes, "म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।"
@hello_sarkar हाम्रो जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने यो जारको पानी पिऊनको लागि पठाएको पानी "पिछुवाडा धुनपनि" पनि घिन लाग्ने अवस्थामा आउँछ।
यसलाई नियमन गर्न सकिँदैन सरकार?
लघु बीमाका सात अनुमति दिँदा सातमध्ये कम्तीमा ६ वटा यही समूहलाई दिइएको थियो । त्यसरी अनुमति दिँदा एकाघर परिवारको लगानीका विषयमा सामान्य सोधखोज समेत गरिएको थिएन ।
यी अनुमतिहरुमा शेयर स्वामित्व लिनेमा पत्रकार र मिडिया हाउससम्म थिए ।+
६/७ महिनासम्म काम चलाउ सरकार चलाएर बस्ने!
१६-१७ पल्टसम्म प्रधानमन्त्री चयन को नाटक मञ्चन गर्ने~ नेता, मन्त्री र सरकार भएको देशमा ~ अहिले बनेको सरकारका मन्त्री हरूको दौडधुप र एक्सन देख्दा जनतालाई विश्वासै लाग्न सकिराको छैन।
र भन्दैछन् ~ "केटाहरुले अलि हतार गरे।"
यस्तै बेढङ्गका कामहरू मुङ्ग्रे बुद्धि भएको सुधन गुरुङलाई गर्न लाएर पटक–पटक फेलियर बनाउँछ । अनि सरकारबाट लात्ताले हानेर निकाल्छ । सेफ जोनमा आनन्दले बसेर गृहमन्त्री खाने अर्को कोही आउँछ ।
यत्ति कुरामा मचाँही अहिलेदेखि नै स्पष्ट छु ।
कनाडा के फोटोग्राफर ने एक ऐसा नज़ारा क़ैद किया जो सच में हैरान कर दिया—🐺
सच्चा लीडर आगे चलकर शोर नहीं मचाता बल्कि पीछे रहकर सब पर नजर रखता है,
कमज़ोर को बचाता है और जरूरत पड़ने पर खुद आगे आता है।
लीडरशिप पोजीशन नहीं रिस्पॉन्सबिलिटी होती है।
छ सात जनालाई फोन गरेर सोधेको "तेरो बुढा बुढीले घन्टीलाई भोट हालिस् क्या हो भनेर" सबैले रुखलाई हाले भन्छन्।
कसरी हार्यो के जम्मा ४ भोटले?
#ओखलढुङ्गा#चुनाव