आज मिति २०८३ साल भाद्र १९ गते, हाम्रो महान र मौलिक पर्व- गौरा पर्वको मुख्य दिन गौरा अठवाली,दुर्वाष्टमी र कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना ! 🙏❤️
2082-05-17
Happy Birthday, My Love !❤️
You are not only my husband but also my best friend who makes me happy and fills my life with love.
May all your dreams come true... !
Happy birthday dear !❤️
🥰 HAPPY TEEJ TO ALL 🥰
माया र सदभावको पर्व तीज २०८२ को पावन शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा, दिदीबहिनी र दाजुभाईहरुमा सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौ !!🙏