धन्यवाद छ शुभकामनाका ��ागि, सम्माननिय प्रधानमन्त्री @narendramodi ज्यु
नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँग�� सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति श्री रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भयो।
वहाँहरुको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ। वहाँहरूको आगामी नयाँ ��रकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि वहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गरेँ।
हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।
@hamrorabi
@ShahBalen
@party_swatantra
Nepal gives a target of 212 runs to Samoa in ongoing Qualifiers. Amazing ending from Lokesh Bam & Rohit Paudel as Aasif and Airee made handsome runs. 😍🇳🇵
१५ जना खेलाडी सहित २५ जनाको टोली सबै गइसक्यो गेम खेल्न अनि के खालको आन्दोलन हो याे बुझ्नै गाह्रो भयो हाे। सबै देसको आफ्नो सिस्टम हुन्छ नि हो ; या नारा लगाएर हुनी होर भन्या अचम्म छ यार। 🤔