@Roopess खोलाको किनारमा बस्न हुदैन खोलाले बगाउछ भनेर होल्डिङ्ग सेन्टरमा लगे तर होल्डिङ्ग सेन्टरको हालत हेरौ कस्तो छ । बिचरा सुकुम्बासी हरु अब कता लान्छौ सरकार ?
@hark_sampang जलन भयको मान्छेलाई अपराधी झै गरि दुई जना भुसतिग्रे लगायर ठेल्दै ठेल्दै लगे पछी के होला अबस्था यस्तो देख्दा के हुन्छ जनताको मनमा नयाँ सरकार ले के गर्न खोजेको छ ।
@AcharyaKhandga एकजना ब्याक्तीलाई १५०००होर की एउटा परिवारलाई हो ?ब्याक्तीलाई हो भनेत ठिकै हो यदी एउटा परिवारलाई हो भने त परिवारमा ४जना ५जना होलान पुग्ला त ?