गण्डकी प्रदेशको लोगो रच । यहाँ एउटो मनकामना केवलकार, फेवा ताल, गोर्खा दर्वार, डाडाघरे वाइनको फेक्ट्री, एक मुठा साग र चार पोटी लसुन नि राखेको भए अझ गज्जप देखिन्थ्यो होला । :D
When your BFF is the PM, you can get the 1,30,000 Cr. Rafale deal, even without relevant experience. But wait. There’s more!
Apparently, 400,000 JK Govt staff will also be arm twisted into buying health insurance ONLY from your company!
https://t.co/DlEOqWA2NH
ज्ञानगुनको खोजी गर्ने क्रममा न्यू योर्क स्थित विख्यात कोलम्बिया युनिभर्सिटीको अवलोकन गरियो! राजनीतिकशास्त्रकाProf Robert Shapiroसंग लोकतन्त्रका चुनौतीवारे गहन विमर्श भयो।हिंड्दाहिंड्दै अर्थशास्त्री जगदीश भगवतीसंग संक्षिप्त भेट भयो।पुस्तकालयमा डा.अम्बेदकरको प्रतिमासंग फोटो खिचियो!
Had a very fruitful meeting with Prof Jeffrey Sachs, celebrated economist and Director, Sustainable Development, The Earth Institute, Columbia University. Received good insights about development policies to be pursued by underdeveloped countries like Nepal.