ठेकदार को खुट्टा भाच्ने,
मेयर लाई सरुवा गर्ने,
मेयर लाई कार्वाही गर्ने,
प्रदेश मन्त्री लाई थुन्ने।
हरियो साझा बसलाई निलो रंगाउने,
यो विषय सय दिनका उपलब्धि मा पर्छ कि पर्दैन ?
नपरे पार्न पर्यो।
सरकार परिवर्तन ताका एकपटक पत्रकार हरुले स्वर्गीय सूर्यबहादुर थापालाई सोधेका थिए
तपाईं प्रधानमन्त्री हुनुहुदै छ रे भन्ने हल्ला छ नि ?
उहाले हासिहासि जवाफ दिनुभएको थियोे--पख्नुस विषय लाई परिपक्व हुन दिनुस,हतारमा बोलिहाल्न हुदैन।
खै अहिले धैर्यता