एउटा आदालतले दोषि ठहर गरेकोछ
आर्कोले सफाई देकोछ
एउटा न्यायधिसले थुनामा राख्नुपर्छ भनेकोछ
आर्कोले धरौटीमा छोडेकोछ!
पैला त यि सनकि न्यायधिसको उपचार गराईयोस!😋😋
Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point.
Why is Indian Godi media misleading people by not showing the reality?
यता केपिले लिपुलेक कालापानी आफैले बोकेरै ल्याउदैछ जस्तो हल्ला गर्दैछन! उता चिनको विदेश मन्त्रालय ले कहि कतै लिपुलेकको कुरा उठेको जिकिर गरेन! झोलेहरु नक्कलि झोला बोकेरै मर्ने भए!😋😋
यी शीर्षकले ठूलो अर्थ लाग्छ। शासकको रटान लोकतन्त्रसंग ठ्याम्मै मेल नखाने। देशको राजधानी पुतलीसडक ,सिंहदरबार माइतीघर,बानेश्वर शीतलनिवास लगायत क्षेत्र निषेधाज्ञा जारी गरेको छ ।उता एमालेले मध्यराति प्रसाईं समर्थक महिलाहरु माथिको जंगली व्यवहार आफैंमा तमासा आश्चर्यजनक र लाजमर्दो ।