मायामा कुनै वर्ग हुदैन कुनै जात हुँदैन
एक अर्कामा लुकाउनु पर्ने बात हुँदैन
भन्ने गर्थ्यौ हर शुभ तिम्रो हाल सोध्छु
बिर्सियौ कि तिम्रो शहरमा रात हुँदैन।
#शुभबिहानी#सामाजिकसञ्जाल
~bg T- 3695🇳🇵
बिषालु शहर नशामा पट्टियौ कि कतै
मन्द बिषमा बिस्तारै लठ्ठीयौ कि कतै
त्यो शहरले धेरै कहानी निलेको छ साथी
तिमी पनि उतैतिर सट्टियौ कि कतै...?
#शुभबिहानी#SocialMedia
~bg T- 3688🇳🇵
कपडा मिलाएर लगाउ प्यारी भन्छौ,
बाहिरी आवरणमा हुन्छ र माया?
केश काटेर रङ्गीन बनाउन प्यारी भन्छौ
कपालमा हुन्छ र माया?
अलि सङ्गत मिलाएर बोल न प्यारी भन्छौ,
चिप्लो बोलीमा हुन्छ र माया?
म त कूरुप,रुष्ट नै ठिक छु प्यारा
सुन्दरतामा हुन्छ र माया?
हास्नु त सधैं तिमीले पर्छ रुन मेरै भागमा परेको छ !
आसुले भिजेको सिरानी धुन मेरै भागमा परेको छ !
खुसी लाग्यो ~ तिमी त सबैको प्यारो बनी सकेछौ,
त्यो झुठो मायामा बदनाम हुन मेर��� भागमा परेको छ !
तिम्ले सजिलै खाएका कसम र
मैले खान नसकेका कसममा
कति धेरै फरक छ है, सानु
तिम्ले खाएका कसम नि तोडि दियौ
तर मैले नखाएका कसम नि निभाए,
म त के भनु अब समयले सबै सुनाउने छ ,
खुसी रहनु🙂
सुहाउँदो गहुँगोरो छाला खोज्दै रैछे
म सुनको उ हिराको माला खोज्दै रैछे।
म भने देशको देशभक्त नागरिक
उ त केटा ग्रीन कार्ड वाला खिज्दै रैछे।
म अलि सर्माउछुँ केटिको मामलामा
उ भने मेरो चञ्नले चाला खोज्दै र��छे।
हाम्रो त जहाज बन्छ कागजको मात्र
आफै उड्ने उडान खटाला खोज्दै रैछे।
~bgT 3441🇳🇵