अहिले सरकारमा रहेका ठेट्नाहरुले ४ वर्षको इन्जिनियरिङ कोर्ष पनि एकै वर्षमा सकेजस्तो पो गर्दैछन त, एकै वर्षमा ४ वर्षको कोर्स पढ्या जस्तो गरि जता जे पनि चलाएका छन/ गिजोलेका छन लाग्छ की दिनको पहिलो क्लास पहिलो सेमेस्टर, दोश्रो......। गन्न मिल्ने काम भन्या हाताँ लाग्यो शुन्ना😛
साङ्ले ब्रोले आइजिपीलाई प्रहरीको जुत्ता किन्दा कमिसन खादै भ्रष्टाचार गरेको भन्दै आरोप लगाएको थियो.... प्रहरीलाई जुत्ता बेच्ने कम्पनी त उसैको पार्टीको ��ांसद बिदुसी राणाको रहेछ । आइजिपीले कमिसन खाएको हो भने कमिसन दिने त बिदुसी राणा होला ! बिदुसी विरुद्ध किन बोल्दैन साङ्ले ब्रो ???
🙏बाँदर बाट बाली जोगाउने उपाय भएकाहरु आउनुहोस - बाँदर धपाउने सम्बन्धी नवीन उपाय, अनुसन्धान तथा प्रविधि विकास सम्बन्धी प्रस्ताव माग गरिएको सूचना !🙏 प्रकाशित मिति: २०८२/०८/०१ - सम्पर्क 9841592361
🇳🇵देशभरका विभिन्न स्थानमा कृषकहरूले भोगिरहेको बाँदर आतङ्कको समस्यालाई न्यूनीकरण गरी कृषकहरूको समस्यालाई दीर्घकालीन रूपमा समाधानका लागि वैज्ञानिक अध्ययन, अनुसन्धान तथा नवीन प्रविधिको विकास एवं परीक्षण गर्नुपर्ने भएकोले सो सम्बन्धी कार्य गरिसक्नुभएका वा कार्य गर्न इच्छुक व्यक्ति, कम्पनी वा निकायले आफूले गरेको अनुसन्धान तथा प्रविधि विकासलाई परिष्कृत गरी कार्यान्वयनमा जान सक्ने अवधारणा तथा विस्तृत प्रस्ताव सात दिनभित्र मन्त्रालयमा उपस्थित भई प्रस्तुतिकरण गर्न वा मन्त्रालयको इमे�� ठेगाना [email protected] मा पठाउनु हुन यो सूचना प्रकाशित गरिएको छ।🙏
साथै, छनोट भएका उत्कृष्ट अनुसन्धान प्रस्तावको थप अध्ययन अनुसन्धान तथा विकासका लागि आवश्यक आर्थिक अनुदान मन्त्रालयबाट उपलब्ध गराइनेछ । परीक्षणमा सफल भएका प्रविधि तथा उपकरणहरूलाई कृषि तथा वन मन्त्रालयमार्फत् कृषकहरूसम्म पुर्याई थप अनुसन्धान, परीक्षण, परिमार्जन तथा उपयोग गरिनेछ।🇳🇵🇳🇵🇳🇵
पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। उहाँको यो निर्णयलाई कसरी हेर्नुहुन्छ?
विकल्पहरू:
१. स्वागतयोग्य र सही निर्णय
२. हतारको निर्णय
��. एजेण्डा र दलीय संलग्नता हेरेर भन्न सकिन्छ
४. अरु उम्मेदवार हेरेर टिप्पणी गरौंला