काेरियाहरू जान बन्द गर, खाेरियाहरू हराभरा गराउने नीति बना । त्याे सक्छस्, सक्दैनस् । त्याे सक्ने भए तिम्रा ३३ र १८ वर्ष बेराेजगारी वृद्धि गर्ने वर्षहरू बन्ने थिएनन् । पिण्ड खाने बेलामा पार्टी र सरकार ओगटेकाहरूबाट केही हुँदै हुँदैन ।
@realpbhattarai उहाँकाे ईतिहासले सम्झने याेगदान के हाे, केही छ जस्ताे लाग्दैन । याे एमाले सिध्याउने लाईन हाे । दशाैं वर्ष केही गर्न नसकेकाे पा��्टी रहनुकाे अर्थ त छैन नै ।
प्रहरीकाे दाेहाेराे चरित्रले जनतालाई दुखि साथै आक्राेशित बनाएकाे छ । उहीँ प्रकरणमा एक जना हतकडि अर्को विना हतकडि निर्वाद हिंडाउने । बालकृष्णलाई अहिले आम जनता भिआईपी भनेर चिन्दैन बरू गम्भीर अपराधकाे आरापी भनेर चिन्छ । खबरदार, बालकृष्णलाई हतकडि लगा ।
नेपालीलाई अनागरिक बनाउने गम्भीर आरोपमा पक्राउ परेका रायमाझी सबैभन्दा माथिल्लो ‘ओहदा’ का नेता हुन् । चार पटक सांसद, पाँच पटक मन्त्री, उपप्रधानमन्त्री, माओवादी संसदीय दलको उपनेता तथा माओवादी र एमालेको सचिव हुँदै उकालो चढिरहेका उनले यो धन्दामा छोरालाई समेत मतियारका रूपमा प्रयोग गरे
नयाँ वर्ष २०८० काे पावन अवसरमा यहाँहरू सबैमा हिजाेकाे दिन सम्म सिकेका अनुभवहरूलाई मुर्तरूप दिने आँट, साहस, जाँगर मिलाेस् । देशमा बनाउने ईच्छाशक्ति भएकाे नेतृत्वलाई सत्ताकाे चलाउने अवसर जुराेस्, वेथितिहरू अन्त्य भएकाे वर्ष भनेर २०८० लाई सम्झिन पाईयाेस्, सबैमा♥️♥️ शुभक���मना !!!
🎶🎶स्वर्णिम जिताउन तनहुँकी चेली प्रिति, चिज र सुमनकाे लाईभ दाेहाेरी 🎤🎤
विश्व प्रख्यात स्वर्णिमकाे छवि दाइ
नीति राम्रो बनाई देऊ रवि दाइ
बनमा काँडा छ .........
https://t.co/L5mCV0PdcC
गाउँकाे घरजग्गा अलपत्र छाेडि शहर पसेर सुकुम्बासी बनेकालाई संरक्���ण दिएर देश बन्न सक्छ ? देशका सबै जनता काठमाडौं शहरमा बस्न चाहन्छन, सरकारले ठाउँ दिन सक्छ ? हाेईन भने वास्तविक सुकुम्बासीलाई आवासकाे व्यवस्था गरेर, कराेड पति सुकुम्बासीलाई काठमाडौंबाट आफ्नै थातथलाे तिर लखेट्नु ��र्छ ।