Heartbroken at the news that Bipin Joshi is dead💔. Relieved his body was brought back to Israel yesterday - after 738 days in Hamas captivity.
Bipin, a 25-year-old student from Nepal, was abducted from Kibbutz Alumim on October 7.
He came to Israel just three weeks before the attack on an agricultural study program and quickly fell in love with life on the kibbutz.
An aspiring agricultural scientist and amateur rapper, Bipin was full of dreams and joy. His life was brutally cut short, murdered by Hamas terrorists. After 738 days, Bipin is returning home for a proper burial.
We share in the profound grief of the Joshi family.
May Bipin’s memory be a blessing. 🕯️
संसदीय छानबिन समिति, काँग्रेसको माग ``गलत´´ रहेछ !
मित्र @hamrorabi का शब्दहरू ध्यानपुर्वक सुनौं l प्रष्टसँग जे बोल्नुभएको छ, त्यही पालना सबैले समझदारीसाथ गरौं l लफडा खतम् !
``अनावश्यक´´ विवाद अब `हामी´ नगरौं !
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने बालेन शाहलाई पक्रन हुँदैन भन्ने अडान राखेको उनले खुलाएका छन्।
'लोकतन्त्र छ, यस्तो बोलिराख्छन् भनेर देउवाजीले भन्नुभयो। बोल्दैमा कहाँ आगो लगाइदियो त! बोल्दैमा के हुन्छ! बोल्न पाउनुपर्छ भन्ने उहाँको भनाइ थियो,'
नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्यगर्न शुभकामना l नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भुमिका तयारीमा छौँ हामी l
केही पत्रकार मित्र शोधिरहनु भएको छ-
के काँग्रेसले `फलाना´ लाई प्रधानमन्त्री `अफर´ गरेको हो ? स्पष्ट गरौं- कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन ! जय नेपाल
नेपाली कांग्रेसको महासमिति बैठकको पूर्णसफलताको कामना गर्दै आमजनताले यस बैठक मार्फत गरेका अपेक्षाहरुका बारेमा चर्चापरिचर्चा गर्ने प्रयास गरेको छु ।यहाँहरुको अमुल्य प्रतिक्रियाको अपेक्षा गर्दछु । जय नेपाल। https://t.co/BlJGEZqT88
४८ औ राष्ट्रीय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसका महामन्त्री शालिन एव प्रखर वक्ता @bishwaprakash77 ज्युको प्रमुख आतिथ्यतामा भोलि हुनगई रहेको कार्यक्रममा सम्पुर्ण महानुभावहरुलाई उपस्थितको लागि हार्दिक अनुरोध गर्दछु । जय नेपाल !