म शब्द तिमी अर्थ! अर्थ विनाको शव्द व्यर्थ!
म तिमीलाई शब्दमा लुकाउने प्रयास गर्दिन, किनकी मेरा शब्दहरुमा भावनाहरु छन् र ति भावनाहरुमा केवल तिमी !
💚💚💚💚💚💚💚
तिमी मेरो तपस्या हौ प्रेमको, आत्मा र परमात्मा विचको। आत्मा देखिनै तन मन र भक्तिभावले प्रेम गर्दै छु। तपस्या सफल भए आत्मा नभए परमात्मा।
हर हर माहादेव।
💙💙💙💙💙💙
#breath#love#life#lati@BandanaRl@BandhanaShahi
साथि पनि तिमी
माया पनि तिमि
एक पनि तिमी
हजार पनि तिमी!
मेरो संसा��को हर खुशी तिमी
कठिनाइमा सम्झने पनि तिमी!
जीवनको सारथि तिमी
अन्तरात्माको आवाज पनि तिमी!
मेरो हाँसो र आँशु दुवै तिमी
मनको सबैभन्दा नजिक पनि तिमी!
आशाको किरण र
बाँच्ने आधार तिमी!
मेरो सपना र
सारा संसार तिमी!
#lati
जानेहरूको मौनता
कुर्नेहरूको लागि अभिशाप बन्छ
प्रतीक्षाको सुन्दर चित्र
कालो बादलले ढाकिन्छ!
र,
जब जानेहरूले
न सन्देशको सुगन्ध पठाउँछन्,
न त आफू हुनुको अनुभूतिक स्पर्श!
तब पनि यो मन उसैको प्रतिक्षामा वस्छ!
सायद कुनै दिन उसको आगमना।
एक सुन्दर पल
मनमा बसिरहेछ
तिम्रो छालको गन्धले
मनलाई सुगन्धित बनाउदा
सपना र यथार्थको संसारमा
म रुमलिरहेको छु
आफ्नो जीवन जिई रहदा
तिम्रो यादले भन्छ
जीवनको मिठास
तिम्रै यादमा समाहित छ
म आफुलाई खोज्दा
तिमिमै हराइरहे छु
र बाँच्न सक्छु सधै
जिवनको मिठास
तिम्रै साथमा समाहित छ
#जयभोलेनाथ
प्राण मागे प्राणै दिन्छु,
नगर्नु है शङ्का !
सारा खुसि तिमी नै हौ,
भएको म सँग !
तर तिमि म सामु आउन,
पाईला रोकिन्छ!
खै किन यो मन,
तिम्रै लागि धड्किन्छ!
💚💚💚💚💚💚💚
Happy Valentine Lati
#life#love#forever#lati
तिम्रो आँखामा एउटा संसार देख्छु
जहाँ प्रेमको सीमा छैन
समयको पर्खालहरू भत्काएर
म जहाँ पुग्छु त्यहाँ
तिम्रो न्यानो अँगालो कल्पिन्छु!
तिमी र म बीचको सम्बन्ध
धर्तिले आकाशलाई चुमे जस्तो
गहिरो र प्रगाढ, अनन्त र विशाल
जसले सृष्टि नै हल्लाउने शक्ति राख्छ
तिमी बिना यो मन शून्य लाग्छ!
Just for you.......
तेरे साथ कहानि नहिँ ,
अपनि जिन्दगि लिखनि है।
किष्मत पर भरोषा करके नहि,
खुद अपनि पैर कि दम पर।
तिमिलाई अन्तिम पल सम्म पनि साथ दिने छु र मेरो अन्तिम सास पनि तिम्रै नाममा हुनेछ भनेरै तिमी प्रति जीवन समर्पण गरेको थिँए। Even सँगै जिउन र मर्नै परे पनि ।
Forever is a measure of time used by people who share an ordinary love. Our extraordinary love is immeasurable for us, forever just won't do. Believing hear, what you deserve to hear: Your birthday as my own to me is dear. I wish that your happiness, dreams and life`s aim fulfill
कसरि जान्यौ फुलको वास्ना छर्दै पत्थरले हिर्काउन
मलाई र मेरो झुपडी जलाई, आफ्नो घर बनाउन
दिन त अमृत नै दिएको थिए तिमीलाई
के मिलायौ अमृतलाई जहर बनाउन
धेरै सिपालु रैछौ प्रीय मौकामा चौका हान्न
तिमीसँग सिक्नु पर्दो रैछ अवसर बनाउन
कस्को के लाग्दो रहेछ आफ्नो प्रेम हराए पछि
#love#lati
मेरो मुटुको धड्कन बाट
मेरो मस्तिष्कको नसाहरू मार्फत
मेरो आँखा वाट तिम्रो नजर लिएर
मन भित्र गुन्जि रहेको
तिम्रो मिठो प्रेमको स्पर्श संग
मेरो छालाको हरेक छिद्रबाट
चलि रहन्छ मेरो सास
मैले चित्रित गरि सकेको छुु
मेरो मुटुको धड्कन
तिम्रो नाममा
💙💙💙💙💙💙💙
#love#valentine#lati
उपहार छ तिम्रो लागि भेटेर लैजाउ
बारम्बार तड्पाइ रहने हरेक पिडाहरु
लैजाउ सबै हासोखुशी लखेटेर लैजाउ
धड्किने एउटा मुटु छ त्यै रेटेर लैजाउ
प्यारमा जलेको हुँ बाकी छ अस्तु प्रीय
अझै छ कि तिमीले गाली गर्न बाँकी
दोष मलाई दिई भ्रमहरू छर्न बाँकी
बस् यादमा तड्पिई अब रह्यो मर्न बाँकी
#lati