२०२६ विश्वकपको अन्तिम १६ अन्तर्गत मंगलबार अर्जेन्टिना र इजिप्ट भिड्दैछन्। एटलान्टामा हुन लागेको खेल नेपाली समय अनुसार मंगलबार राति ९ः४५ बजेबाट सुरु हुँदैछ। यो खेल क्वार्टरफाइनल पुग्ने अवसर मात्र नभएर विश्व फुटबलका दुई महान खेलाडी मेस्सी र मोहम्मद सलाहबीचको विशेष भिडन्त पनि हो।
The pain of thousands of mothers... 😥💔 When parents send their children thousands of miles away in search of a brighter future, no heart breaks more than a mother's. 😭
दुनियाँको फ्याक चेक गर्ने @TechPanaNP आफैले झुटो खबर प्रसारण गरेको छ। केही दिन अगाडि टेकपानाले बालेन शाह नेपालमा सबैभन्दा धेरै फलोवर भएको व्यक्ति घोषणा गरेको थियो। तर टेक पानाको यो दाबी सरासर झुटो साबित भएको छ। जनकपुरकी सान्भी भगतको फलोवर बालेन शाह भन्दा धेरै रहेको छ । 😳
wow😍 Several new Facebook pages have been created to promote Congress youth candidate Sachin Timilsina, from which continuous posts and shares in his favor are being made.❤️ #sachintimilsina
झापामा भेटियो मृत अबस्थामा हात्ती😥 झापाको बुद्धशान्ति गाउँपालिका–३ मा मङ्गलबार बिहान जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। स्थानीयवासीले जंगल नजिक हात्ती लडेको अवस्थामा देखेपछि प्रहरी र वन कर्मचारीलाई खबर गरेका थिए।
Shocking 😳The craze of Nepal's cricket fan base is unreal . Rajshahi Warriors lost almost 5k followers after dropping Sandeep Lamichhane ... Stop it , it's our responsibility to love and respect them ����💔😳
Wow😍 चर्चित मोडेल तथा ऋषि धमला पत्नी एलिजा गौतम आजदेखि प्रभु शाहको आम जनता पार्टी प्रवेश गरेकी छिन् । उनी यसअघि जनादेश पार्टीको उपाध्यक्ष थिइन् । आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले पत्रकार ऋषि धमलाकी पत्नी समेत रहेकी गौतमलाई टीका, माला लगाई पार्टीमा प्रवेश गराएका हुन ।
All NPL final tickets sold out in just one minute 😳
Tickets for the NPL final scheduled for the day after tomorrow, Saturday, sold out immediately after they were released. Despite the high prices, every ticket was gone within a minute.
Sad News 🥹 काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो।बिरामी रहेका रामनारायणक��� नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो।
Wow😍 क्रिरिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेजले २०२६ को फिफा विश्वकपपछि बिहे गर्ने योजना बनाइरहेका छन् भन्ने पोर्चुगाली सञ्चारमाध्यमले उल्लेख गरेका छन्। विश्वप्रसिद्ध फुटबल स्टार रोनाल्डोले आफ्नै ��न्मस्थान माडेरा टापुमा भव्य विवाह समारोह गर्न चाहेका छन्।