@acharyagirl@Noor_maayaa You can make a bow from it. Bow clip. Bow bag charm or bow keychain. Add different colour borders. It gives a premium look. Best wishes ❤️
मैले मेरो बहिनी @gairedeepa बिरामी भनेर लेखिरहेको थिएँ यता।
आज एउटा अनुरोध गर्दैछु, अन्यथा नलिनुहोला तर उसका सबै साथी मैले चिन्न सम्भव भएन सो यो म्यासेज सार्वजनिक गर्दैछु। यो म्यासेज उसलाई चिन्ने हरूका लागि 👇🙏🙏🙏🙏
लालीबजारको गित दिनमा ५० पटक जति बजाएर छोरी नाच्छिन् । यो गितमा एउटा सानी बालिका र स्वस्तिमालाई देखेर 'म पनि यो मुभि हेर्छु" भनेर छोरीले भनेको भनेइ तर गित मात्रै हेर्दा पनि यो चलचित्र नानीबाबुहरुको लागि बनेको कन्टेन्ट होइन जस्तो लागेको!
कुरा सुन्दा मेरो आँकलन सहि हो जस्तो लाग्यो।
अहिले भैरहेक��� बर्षा अझै केहि दिन निरन्तर हुने हो भने त्यो सुकुम्बासी बस्ती सहित मानिस पनि बाढीले लैजान्थ्यो त्यो बेला बालेन खराब हुन्थ्यो। अहिले केही समयको लागि अस्थायी बसोबास मिलाइएको ठाउँमा पानी परेर ओछ्यान भिज्यो, बालेन नै खराब भयो । पहेलपुर पत्रकारहरु भन्द्याओ त ।