स्वदेशी उत्पादनमा महिला उधमशिलताको भुमिका सम्बन्धि १ दिने कार्यशाला गोष्ठी र Waist coat र Baby set बुनाई तालिमको प्रमाण पत्र वितरण !!
सहयोग - बागमती प्रदेश सामाजिक विकाश कार्यलय
२०८२ ईन्द्र ध्वोजोउ��्थान यसिं उथाउने भाद्र १९ गते बिहिवार १०:३१ बजे बेलुका श्री कुमारी,श्री गणेश,श्री भैरबको सवारी तलेजु मुलचोकमा।
२०८२ भाद्र २१ गते शनिबार ईन्द्रजात्रा श्री कुमारी,श्री गणेश,श्री भैरब तल्लोटोल यात्रा 🙏🙏
श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना -🙏🌹
श्री कृष्ण भन्नू हुन्छ !
"धर्म चाहे जुनसुकै होस , असल मान्छे वन ,
हिसाब तिम्रो कर्मको हुन्छ, धर्मको होइनन् "