Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
मौनि नेपाली
@KhapangiK
बोल्न मन छ तर कसैले सुन्दैन के बोली खेर फाल्नु बरू मुख भएर पनि लाटो बन्छु तर बोल्नु परेछ भने बन्दुक को गोली भन्दा मेरो बोली तेज हुन्छ लाग्यो भने सहि मान्छे बन्छ
सिरहा जिरोमाईल
Joined October 2015
55
Following
13
Followers
197
Posts
KhapangiK
retweeted
CG
@chandangoopta
over 10 years ago
देशका विभिन्न क्षेत्रहरुमा कात्रो भित्र शरिर राखी आगो लगाउने कार्यक्रम पनि छ प्रधानमन्त्री ज्यु, उता अतिथी जानु भएन? https://t.co/Z7fNIxiPN6
KhapangiK
retweeted
bizmandu
@bizmandu
over 10 years ago
तपाईको आइफोन ह्याङ्ग भइरहन्छ, आफै बनाउन सक्नु हुन्छ स्मुथ, फास्ट बनाउने १० उपाय यस्ता छन् - See more at: https://t.co/HmR0t2uUqJ
मौनि नेपाली
@KhapangiK
over 10 years ago
वादमा हिँड्नु र वादी बन्नुमा फरक छ वादी बनेर अर्काको कुरा काट्ने हरू समाज छाडि आफ्नै लागी पनी भयंकर हुन्छ वादमा हिँड्नेहरू गौतम बुद्ध बन्छ
KhapangiK
retweeted
मिथिलाबासी
@aviyanta_madhes
over 10 years ago
राजनितिक रूपमा मात्र अतिक्रमित समाजमा प्रेस र कूटनीतिले समेत प्रहार गर्नु को उपज हो आजको बीरगंज घटना। सत्यको सम्मान गरौ!! भेदभाव अन्त गरौ!!
मौनि नेपाली
@KhapangiK
over 10 years ago
नाथे ट्विटरमा नेतालाई गाली गर्ने त कुवाको भ्यागुता हो न त्यो भ्यागुताले भनेझैँ संसार त्यही कुवा जत्रो छ न ttr मा गाली गरेर केही नापिन्छ हैन
मौनि नेपाली
@KhapangiK
over 10 years ago
@ntcnepal
के लिमिटेड राखेको बरू रिचार्ज दिनमा १०० को ३ पटक मात्र गर्न पाईने डाटा २०० mb १ पटक मात्र सकिएमा किन्न नमिल्ने freeमै 3g चल्ने भन
मौनि नेपाली
@KhapangiK
over 10 years ago
@brb_laaldhwoj
देश लुट्ने कि ध्वस्त पार्ने कि कुन शत्ति हो आमाको दुधले नपुगेर बुवाको तुरी चुस्दैनौ अब त
मौनि नेपाली
@KhapangiK
over 10 years ago
@NepaliNews24
ठिक्क पार्यो कालोबजारी गर्न तेल पुग्ने बजारमा चाहिँ नहुने
KhapangiK
retweeted
सागर बाबु
@Nepali_leo
over 10 years ago
एमाले ले केहि गरेन केपि ओली ले गरेन्न भन्ने ले आफ्नी बृद्ध आमालाई सोध्नु त एमालेले दिएको बृद्ध भत्ताले के काम गरेको छ
KhapangiK
retweeted
सागर बाबु
@Nepali_leo
over 10 years ago
देशको बिषम परिस्थितिमा पि एम भयका ओली ले भन्दा बितिकै प्रभाब देखाउन उनि सँग जादुको छडि त छैन फेरि कांग्रेसले धेरै शासन गर्यो किन सकेन
KhapangiK
retweeted
सागर बाबु
@Nepali_leo
over 10 years ago
देशलाई जति पनि खोक्रो बनाउने काम भयको छ त्यो सब कांग्रेसको करामत हो यि सधै भारतका थिय र भारतै हुनेछन या बिपि हुन या त गिरिजा या अरु कोहि
मौनि नेपाली
@KhapangiK
over 10 years ago
@Ujyaalo
खै अझ सम्म पाएको छैन
मौनि नेपाली
@KhapangiK
over 10 years ago
म त फलो गर्ने काम मात्र गर्छु है फ्रेण्ड हरू
मौनि नेपाली
@KhapangiK
over 10 years ago
वास्तवमा ncell र iphone चलाउने मान्छे त धनि नै मान्नुपर्छ म पनि हुँ balance ncell ले data iphonle पानिमै बगाईदिन्छ
मौनि नेपाली
@KhapangiK
over 10 years ago
मलाई पत्याउँदैन नेपाली वीरको छोरा भनेर मैले एक लात मार्देको पृथ्वी अझै घुमिराछ बिश्वास गर्दैन यार
मौनि नेपाली
@KhapangiK
over 10 years ago
@HPYouthNpl
सेवाङ्मी हजुर
मौनि नेपाली
@KhapangiK
over 10 years ago
हामिले twt मा जति गहकिलो कुरा गरे पनि समस्याको ह्याण्डल अरू सित छ हामी सिटमा छौँ कुन दिन कता मोडेर लैजान्छ त्यसैले म मौन रहेको छु
मौनि नेपाली
@KhapangiK
over 10 years ago
ttr मा मधेशिको सपोर्ट गरे पनी सरकारलाई गाली गरे पनि हुने भन्या केही होईन हैन हामी को हौँ प्रश्न उठ्छ मन भित्र
KhapangiK
retweeted
Ujyaalo
@Ujyaalo
over 10 years ago
एक अमेरिकी डलरमा आइफोन सिक्स र सिक्स एस https://t.co/Q79S0NwbdS
मौनि नेपाली
@KhapangiK
over 10 years ago
@NTCFLASH
cdma को data package कस्तो छ?
Last Seen Users on Sotwe
budi santoso
Seen from
Indonesia
Slaphappy
Seen from
Turkey
Haduhhh
Seen from
Indonesia
Peter Mandalay
⭑ndi
Seen from
Indonesia
Jhonson
Indo bokep 18+
Seen from
Indonesia
อิส้วมม
Seen from
Korea
Trai Thẳng nhẹ
Seen from
Vietnam
坂田銀時
Seen from
United States
Trends for you
1
#WWENOC
Under 10K tweets
2
#UFCBaku
Under 10K tweets
3
#NightOfChampions
Under 10K tweets
4
Gerrit Cole
Under 10K tweets
5
Xhaka
Under 10K tweets
6
Michael Cole
Under 10K tweets
7
The Ruler
Under 10K tweets
8
Anthony Seigler
Under 10K tweets
9
JUNGKOOK
Under 10K tweets
10
Oba vs Roman
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.6M followers
2
Barack Obama
@barackobama
119.3M followers
3
Donald J. Trump
@realdonaldtrump
111.7M followers
4
Cristiano Ronaldo
@cristiano
110.4M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
97.6M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
90.9M followers
9
KATY PERRY
@katyperry
87.6M followers
10
Taylor Swift
@taylorswift13
81.4M followers
11
Lady Gaga
@ladygaga
72.9M followers
12
Kim Kardashian
@kimkardashian
69.7M followers
13
Virat Kohli
@imvkohli
69.7M followers
14
YouTube
@youtube
68.7M followers
15
Bill Gates
@billgates
63.8M followers
16
Neymar Jr
@neymarjr
62.5M followers
17
The Ellen Show
@theellenshow
62.5M followers
18
CNN
@cnn
61.9M followers
19
X
@x
60.8M followers
20
Selena Gomez
@selenagomez
60.6M followers
Olivia
Online
✨
⭐
💫