We’re aware that some people are having trouble accessing our apps and products. We’re working to get things back to normal as quickly as possible, and we apologize for any inconvenience.
माया जोख्ने यन्त्र के हो यति मात्र भन,
किनार जोड्ने धर्को के हो यति मात्र भन,
सपना सारा बगाएर , मेरा सपना सारा बगाएर
कुन खोलीमा मुटु पोलेउ यति मात्र भन।
घरमा कोहि नहुदा, एकछिन तिम्लाइ बोलाउला
-ए बा एकछिनको लागी को आउँछ होला र?
तिम्रो हात समार, अंगालोमा बाधेर, माया गरौंला
-अनि घरमा कोहि नहुदा, अंगालोमा बाधिदा माया मात्र गर्न को आउने हो र?
जे नि क्या।।