Check out my new single "Swade Jibro Bhulyo Aammai (स्वादे जिब्रो) (feat. Junu Prasai)" distributed by @DistroKid and live on iTunes! https://t.co/RsVDQrYN8T
Check out my new single "Soltini Kanchhi (Pahilo Bhet) - सोल्टिनी कान्छी (feat. Samjhana Yonghang)" distributed by @DistroKid and live on Apple Music! https://t.co/mi97wsEF28
Check out my new single "Bhaujuki Bahini (Maduwa Khaini) - भाउजूकी बैनी (feat. Dipa Suhang)" distributed by @DistroKid and live on iTunes! https://t.co/XYTTjd5Why
Voters may swing — that’s democracy. But when parties themselves become “swing parties,” loyal ideological supporters are left politically homeless.
#Politics#CentreLeft#Labour#NepaliCongress#KhusiLimbu
https://t.co/DSuBvHwQt0
यस मजदूर दि���समा, बिदाको मनोरञ्जनभन्दा माथि उठेर आफ्नै संघर्ष र भविष्यको वास्तविक मूल्यबारे मनन् गरौं। एकता र चेतनाको माध्यमबाट हामी सबैलाई आफ्नो 'बौद्धिक उचाइ' बढाउने समय र प्रेरणा मिलोस्। मजदूर दिवसको शुभकामना! https://t.co/0j0cfL1FFF
Why do we often vote for the very people who work against our interests?
My latest blog on Nepal Mamila explores Plato’s 2,400-year-old warning about the "Rise of the Demagogue" and the "Ugly Mirror" of modern democracy:
https://t.co/ZhikK0lCsv
मानिस जति बुद्धिमान् र ज्ञानी बन्छ, त्यति नै ऊ एकान्ततिर फर्किन्छ। यो निराशा र अरूप्रति घृणाका कारण भन्दा पनि भीड, दिखावा, कोलाहल र नाटकबाट आत्मशान्तिको खोज हो। तर असल भनिएका कतिपयले नै ढिला सन्यास लिएका छन्। के जीवनको अन्त्यमा मात्रै आत्मशान्तिको खोज हुनुपर्ने?
तलब स्वतन्त्रताको एउटा भ्रम हो। देख्दामा श्रमको मूल्य मोलतोल गर्दैछौं, तर वास्तवमा श्रम बजारमा दासताको कुन साङ्लो लगाउने भन्ने म��त्र छनौट गरिरहेका छौं। हाम्रो समय, श्रम र स्वतन्त्रतालाई यो प्रणालीले अस्थायी भाडामा लिएको छ..”
https://t.co/fNSGOxugyU
आज दिनमा १५० भन्दा बढीपटक आफ्नो फोन जाँच्दछौं । यसको मतलब हरेक छ मिनेटमा हामी जागिरहेका हुन्छौ । जब जाग���छौं, हामी स्क्रिन हेर्न सबैभन्दा बढी आत्तुर हुन्छौं । जसका लागि हामी दिसा र पिसाब थुनेरसमेत
https://t.co/V7anSmc5Tz
19 lives lost in today’s protests in Kathmandu and other cities.
#genz strikes at branches, but the root remains.
Marx said it long ago: “The real root of evil is private property.”
Cut the root — and corruption, greed, and oppression will fall on their own.