@kghimire1@neemsiwak0ti संसदीय अभ्यासमा प्रखर, प्रस्तुति कलामा अपार,राजनीति एवम् राष्ट्रिय एवम् अन्तराष्ट्रिय तहमा मुलुकको वस्तुस्थिति स्पष्ट राख्न सक्ने नयाँ पार्टीमा वा अहिलेको संसदमा ककि होलान् ? मर्यादाको कुरा गर्दा यि विषय पनि हुन्छ हैनर सर ? 🙏
@kghimire1 उनले के गर्छन् त थाहा छैन तर पत्रकार राजेन्द्र बानियाको सञ्जालको सुझाव चाहीं मन पर्या थियो । जे होस , सुदन गुरूङ् एक/एक पोल खोल्दिन्छु भनेर धम्क्याउॅंन सक्ने चाहीं छन् है। आगे जे देखिएला ?
@kghimire1 करोडौं नलाग्ला।यो कुरा उठाउॅंदा सबै जना प्रमलाई यसो भन्ने भनेर गाली सुरू गर्न थाल्छन��।प्रम त हाम्रो पनि हो।समाज किन विखण्डन तिर गएको हो?चुनावको अघिल्लो दिनदेखि १ महिनामा काङ्ग्रेस एमाले छोडेर संसद पु��्ने सयौं छन्?के ति सबै त्यता गएपछि ठीक भए त? प्रश्न यही हो।
@kghimire1 महावीर पुन अति असल र सादगी मान्छे हुन् तर उहाँको प्रस्तुतिले हल्का देख��उॅंछ।उनले दिने जवाफमा कसैले मन दुखाउॅंदैन तर मजाले हाँस्छन्।यो उनको मौलिक शैली हो।मन्त्रालयमै खाट लगाएर आफै खाना बनाएर खाने कुरालाई एउटा मन्त्रीको लेभलमा कसरी बुझ्ने?सरको कुरामा सहमत।
@kghimire1 संसदीय अभ्यासमा संसदको मर्यादा राख्नै पर्छ।संसदमा पक्षविपक्ष हुने,खबरदारी गर्ने,प्रतिपक्षले गरेको प्रश्नको तथ्यगत जवाफ दिने गर्नुपर्छ तर भारतले नेपालको कालापानी क्षेत्र मिच्यो तर छैन भन्छ।हाम्रा प्रम हामीले मिचेका छौं भन्छ तर त्यो अपाच्य हैन।जोक त हैन नि ?
बक्रतुण्ड महाकाय सूर्यकोटी समप्रभ ।निर्बिघ्नं कुरुमे देव सर्वकार्य सुसर्वदा । जय सिद्धिदाता गणेश जी 🙏 र जय संकटमोचक हनुमान जी 🙏 शुभ प्रभा��� , नमस्कार 🙏 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@MrPantB@AnandaRamPoudel दशैंको खसीलाई राम्रो स्याहार गर्छन् हैन र?नत्र रविको नेपालको राजनीतिक परिवर्तनमा के योगदान छ?देश छोडेर अमेरिकी नागरिकता लिएको त प्रष्ट हो।सहकारी तिरको कुरै गर्न परेन।बढी चलाख बनेर सही नगर्ने तर रकम चलाउने।रवि चलाख छन्।भारतले मोटो खसीको प्रयोग कसरी गर्छ बुझौं।
@Madankkharel सर विषय शैलीको होर ? कुटनीतिको होला नि ? बोल्ने नपर्ने र बोल्न नहुने कुरा बोलेर भारतलाई बलियो बन्न मद्दत पुग्यो । आसयको विश्लेषणको आधार के ? कि चित्तमा लागेको ?आउनुहोस , सबै मिलेर जयजयकार गरौं । 🙏
बक्रतुण्ड म��ाकाय सूर्यकोटी समप्रभ ।निर्बिघ्नं कुरुमे देव सर्वकार्य सुसर्वदा । जय सिद्धिदाता गणेश जी 🙏 र जय संकटमोचक हनुमान जी 🙏 शुभ प्रभात , नमस्कार 🙏 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹