A respectful minute of silence was held in memory of the FC Barcelona members who passed away during the course of the past season, as well as the victims of the devastating floods along the border between Nepal and China.
FC Barcelona expresses its condolences following the devastating floods along the border between Nepal and China. Our thoughts are with those who have lost loved ones, with those who remain missing, and with all the communities affected by this tragedy.
Kashmir,heaven on planet earth turning into hell. Innocent people being targeted, my heart goes out to their families . Ek bhi innocent ko marna puri kainath ko marne ke barabar hai
"सरकार! अर्को दशैँमा
नारायणहिटी दरबारमा
टिका लगाउन पाइयोस्!"
तीन घण्टा लाइनमा बसेर टिका लगाउँदा मैले भनेँ।
बाहिर आएर समाचार हेर्दा थाहा पाएँ: निर्मल निवासमा स्वार्थरहित सर्वसाधारणको थामी नसक्नु भीड रहेछ। शीतल निवासमा पार्टी आवद्ध र उच्चपदस्थको पातलो उपस्थिति रहेछ।
फरक यही हो। राजा र राष्ट्रपतिबीच! #विचारभन्दामाथिदेश, #देशकालागिनरेश
Ra. Pra. Pa Leader Rajendra Lingden meets PM Prachanda and says, "कुनै भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुन्न.... सबै ठुलठुला भ्रष्टाचार काण्डका फाइलहरू पनि खोलिनु पर्यो। २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीहरूको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत गरियोस्। "
Pic. Pradeep Raj Onta
ल म 'दासै' हुँ!
फटाहा/राष्ट्रघातीहरूको अप्रत्यक्ष दास हुनु भन्दा एकजना सच्चा देशभक्तको प्रत्यक्ष दास हुनु धेरै राम्रो। #विचारभन्दामाथिदेश, #NationAboveNotion
पुरा अन्तर्वार्ता: https://t.co/oGptUsEKlk
MP Asim Shah asks question about Summit Apartment issue in Parliament saying, " ललितपुर महानगरको बकुन्डोलको हाइटमा निर्माणधिन समिट अपार्टमेन्ट वरपरको २ वटा घर पुर���ण रुपमा क्षति हुने गरि भासिएको छ। अझै पनि जमिन भासिने र चक्रिने क्रम जारी नै छ। सञ्चार माध्यममा आएका अनुसार उक्त अपार्टमेन्टको नक्सा पनि पास भएको छैन यथार्थ के हो महोदय? जनताले एउटा टहरो बनायो भने नगरपालिकाले नक्सा पास भएको छ कि छैन भनेर चेक गर्नेले १६ तल्लो भवनको यत्रो ठुलो भवनको को नक्सा चेक गर्नु पर्छ कि पर्दैन ? बिना नक्सा पास १८ रोपनी जग्गामा १६ तल्ले निर्माण किन रोकिएन कसको मिलोमतो��ा भएको हो यो ?"