@Nirmaladhakal44@kandeldai यिनीहरुले समाजमा संस्कारको खडेरी ल्याउने भए । यिनीहरुका ठुलै भनिएका नेताले सत्तामा पुग्नु अघि यस्तै छाडा स्टाटस लेख्थे। त्यही सिकेका होलान,मेम ।
@realpbhattarai@kpsharmaoli पहिले तपाइले ओलिलाइ समर्थन गर्दा गाली गर्नेहरु अहिले तपाइले ओलिको आलोचना गर्दा प्रशङ्सा गर्छन् । त्यस्तै ओलिले पहिलेको मन पराएका थिए होलान,अहिलेको मन नपरेको होलानी ।
@realpbhattarai बोल्ने\प्रश्न गर्नेलाइ गिरफ्तार गर्नै पर्छ हजुर, प्रदिप सरले ओलिबालाइ समर्थन गरि रहदा यस्तै भन्नु हुन्थ्यो ।अहिले पनि त्यसै भन्दै हुनु हुन्छ ,सरलाइ मेरो पनि समर्थन ।
@BabuLalBhandar2 रे को पछाडि नलागौ , सर ।यहा , उसले त्यो गर्यो रे, पूरानो दल फुटन आट्यो रे, ��या दल फुट्न आट्यो रे, भन्ने दैनिक सुनिन्छ ।सम्बन्धित पक्षले नभनुन सम्म के पत्याउने, के नपत्याउने ।
@smadixit@mail2neeti सर , पुराना पनि सबै खराब थिएनन , अवस्य केही पुरान खराब थिए , तर यस्तै केही गलत उदाहरण ��िएर समग्रमा जोडेर पहिले पहिले जेनरलाइज्ड गरिएको पाइन्थ्यो ।अहिले पनि त्यही सिको गरेका होलान ।