गाउँघरमा दसै अनि तिहार आयो re🥰
विचार परदेशी दाईहरु jane गाउँघर जाँदैछन् नजाने टालो फाटो पठाउँदैछन् रे 🙏
म अभागी गाउने परदेशि एउटा हालखबर समेत पठाउन सकेन😭😭
#samparkbihin#कान्छो_गाउँले
केहि गर्ने आशा छ ,त्यसैले हाँसेर बाँच्छु
आफ्नो जिम्मेवारीलाई म आफ्नै काँधमा राख्छु
बाड्न नमिल्ने खुशीहरु , साट्न नमिल्ने दुःख Aniव्यक्त गर्न नमिल्ने भावनाहरु छन् म सँग
' jindagi '