हैट
प्रचण्ड सरकार देशको अर्थतन्त्र टाट पल्टाउन उद्यत छ, मुलुकमा उत्पादन बढाउने बारेमा यो सरकारसँग कुनै ‘बिजनेस प्लान’ नै छैन्, न अहिलेसम्म योजना नै बनाएको छ, न बनाउन नै खोजेको छ, यो त बैंकहरुसँग ऋण मागेर कर्मचारीलाई तलब खुवाउँन मस्त छ, यस्तो सरकार कहिल्यै बनेको थिएनः ओली #संसद
आज चैत्राष्टमी र भोलि राम नवमी (श्रीरामको जन्मदिन) ! राम र कृष्ण दुबै भगवान विष्णुका अवतार ! रामको जीवन मर्यादाले परिपूर्ण र बुझ्न सजिलो तर कृष्णको जीवनलीला ���ाधारण तर्कले भेउ नपाइने रहस्यपूर्ण र रोमाञ्चक ! रामलाई अनुसरण गर्नु ठीक, नबुझी कृष्ण जस्तो बन्न खोजियो भने झमेलै झमेला !���
पदको हर आकांक्षीले आफ्नो ठाउँमा अरूले मलाई सघाउन्, अर्कोमा चैँ अरूलाई छाडे बेस भनेर सोच्ने हो। त्यही सही हो। स्थानीय तहलाई स्वनिर्णय गर्न दिने हो भने कतै गठबन्धन हुन्न। पछिको तालमेलमा बरू त्यति विमति हुन्न, तर चुनावअघिको तालमेलले सुभेच्छुक भोटरमात्र है��, कार्यकर्ता नै भड्काउँछ।🙏