प्यारो बहिनी एलिसा हृदय देखी नै सम्झना 💕 मदन सर खै धन्यवादको सब्द कुन शब्दकोशबाट खोजेर तपाईलाई धन्यवाद दिउँ म निशब्द छु तपाईंले गर्नु भएको महान कामको म बर्णन गर्न सक्दिन साँच्चै यो देशमा सबै जना तपाईं जस्तो निस्वार्थ मन भएकाहरु हुने भए कति राम्रो हुन्थ्यो होला।।
@Narayan26207217 @krishakc2 हिजो शेरबहादुर देउवा सत्तामा हुँदा केपी वलिको नाउँ उचाल्दै कुदिरहेकै हुन..., र आज त्यहीँ केपि वलि सत्तामा हुँदा शेरबहादुर देउवालाई उचाल्दै हिडिरहेका छन।।
यस्तै हो हामी नेपालीको बानी...
साच्चै मान्छेको माया अनि खोलामा बग्ने पानी एउतै हुँदा रहेछ कि यस्लाई एकपटक बग्न दियो भने बगेर कुन दुनियाँमा जान्छ थाहा हुँदैन र फेरि फर्केर कहिले आउदैन रहेछ😭
#Dukhi_aaTma
को अाए को गए याद गर्नुहोला
घुम्छ फेरि समय याद गर्नुहोला
नजिक भनाउँदाहरु पक्कै टाढिनेछन्
खल्ती बलियो नभए याद गर्नुहोला
हचुवाको भरमा प्रख्यात बनाइन्छ यहाँ
तसर्थ क्षणिकको जयजय याद गर्नुहोला
स्वार्थ नबोक्ने मान्छे हुँदै हुँदैन मान्नुस्
हरेक भनाइको अाशय याद गर्नुहोला
#शुभपल
#it's reality
गहिरो नदिमा हामफाल्दै कसैको मृत्यु हुँदैन,मृत्यु त तब हुन्छ जब,कि पौडिन आउदैन!
परिस्थिति कहिले पनि समस्य बन्दैन,समस्य त तब,बन्छ जब हामिलाई परिस्थिति सँग जुध्न आउदैन!!