@tnpoudelymailc2 निर्मला पन्त पछि को कति समय सरकारमा थियो,झोले थाहा छ ? उनिहरुलाई कहिल्यै सोध्ने फुर्सद भयो ? न्याय सबैले पाउनुपर्छ तर झोलेको सरकार गएपछि रन्थनिनु सिवाय अरुकेहि गर्न सकिँदैन।
केही वर्ष पहिला काठमाडौ महानगरले फुटपाथ व्यवस्थापन गर्न निर्मम भए�� लाग्दा,संसद र संजाल मा रोईलो गर्ने एमाले र कांग्रेसका झोलेहरु आज बुटवलमा त्यहि काम गर्दा,चुईक्क बोलेका छैनन्।
यो झोलेले हिजोका दिनमा एकदिन प��ि न रवि न दाइ भनेर सम्बोधन गर्यो,सहकारी ठग,४श्रिमतिको पोइ अादि अनेक भनेर सम्बोधन गर्थ्यो। आज यसलाई किन माया लागेछ।अर्को पार्टीको
के गर्नु त रबि जि दुख गरेर पार्टी बनाउनु भयो केही मुद्दा बाट सफाइ लिने उद्देश्यले यिनीहरुको साथ लिनुभयो आज तपाईं निरीह सभापति हुनुभयो हेर्दाहेर्दै रास्वपा पनि हाईज्याक भयो
अब विभिन्न ब��ानामा तपाईंलाई जेल हाल्ने र अमेरिका,भारत र तिब्बतलाई कम्फरटेवल सरकार बनाउने दिशामा अघि बढेको छ
@tnpoudelymailc2 भारतमा बसेर युनियनको वकालत गर्ने,म काम गरेको भक्तपुर स्थित कंपनिमा तिम्रा कथित युनियन लिडरहरुकंमनि साहुसंग भित्र मिल्ने बाहिर ठिक्क पार्ने गर्दा उक्त कंपनि बन्द भएको म एकजना कर्मचारी पनि हो।विदेशमा तिम्रा जस्ता युनियन खोलेर देखाउ,तिम्रा नेताका सात पु्स्ता कंपनि र देश छिर्न दिदैन।
पद्मा अर्याल बहिनी - तिम्रा नेताले सिकाए जस्तै यति साह्रै जान्ने स्वाँठ र मुर्ख नभए हुन्छ। पुराना नेतृत्वहरु कस्ता थिए र के गरे भन्ने कुरा युवा र बृद्धहरु सबैलाई प्रष्ट संग थाहा छ। संसारका युवाहरु सहित अहिलेका नेपालका युवाहरु तिमी भन्दा सयौं गुणा जान्ने र चलाख छन��। समय चक्रमा अहिलेका नेपाली युवाहरु तिमी र तिम्रा नेताहरु भन्दा पनि धेरै नै चेतनशिल छन् । तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरुलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरुलाई राम्रो संग थाहा छ । त्यसैले नयाँ पुस्ताले यो बर्षको आम चुनावमा पुराना दलहरुलाई तह लगाए। चाकरी गरेर समानुपातिक कोटामा आएका तिमी जस्ता कथित पुराना सोचका नेताहरुले त्यसरी साह्रै अहंकारी बन्नु हुँदैन, बरु बिबेकपुर्ण तरिकाले सहकार्य गरेको अति उत्तम हुनेछ। २०४६ साल देखि अहिले सम्म ३५ वर्षमा पृथ्वीले सूर्यको धेरै फन्को मारिसकेको छ । यति कुरा थाहा पाएको राम्रो हुन्छ, बहिनी र तिम्रा दौंतरीहरु🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@thapagk सु���ारिएको कांग्रेस ,अन्तिम अवस्थामा मतदातालाई धोका दिईयो होईन? एमाले त सबैभन्दा खतम देखिएको थियो।अब 2.0 पनि त्यहि लय��ा,झापा र चितवनमा भोट साट्ने निर्णय गरिएछ। श्रोत : @sidhakurajanatasanga40:00 मा
बालेन शाह प्रधानमन्त्री बनेपछि देश यस्तै हुन्छ रे 😂
न खाल्डाखुल्डी, न धुलो, न जाम।
मानौँ बिहानै सबै कर्मचारीले
झाडु बोकेर देश सफा गर्न निस्किएका हुन् 😄
आज जनकपुरमा बालेनलाई हेर्न आएका हुन रास्वपालाई समर्थन गर्न होइन ! भोलिदेखि १०० मान्छे जुटाउन सकिदैन! मान्छे आउदैमा मत आउने ग्यारेन्टी हुन्न ! धेरै फुर फुर गर्ने होइन !
@tnpoudelymailc2 २तिहाई बहुमतका साथ प्रधानमन्त्री दिदा काम गर्न,नसकेर संसद भंग गर्ने अनि दोष चाहिँ भारत,अमेरिका,चिनलाई लगाएर बस #झोले आफू अर्काको देशमा गुलामि गर्ने भएर होला,मालिकले गुलामि गर्न जानेनन् भन्दै गर्व गर्दै। देश छोडेर अन्य देशमा काम गर्ने बहादुरी हैन ।नेतृत्व फेलियर हो ।