@clashreport Trump doesn’t even understand the rules of football, yet he’s influencing FIFA decisions
That says everything about Infantino’s leadership!
FIFA has become a political stage instead of a football organization
सावधान - संविधान भेन्टिलेटरमा छैन। यसलाई सुधारेर फेरि बनाउन सकिन्छ । बरु पालै पालो प्रधानमन्त्री बनेर देशलाई भ्रष्टाचार, नातावाद, कृपावाद र झोलेवाद द्वारा आर्थिक रूपमा अति विपन्न अवस्थामा पुऱ्याउने केपी ओली, शेरबहादुर देउवा र प्रचण्डको राजनितिक भविष्य भेन्टिलेटरमा छ। यी ३ जनाले फेरि पनि चान्स पाइन्छ कि भनेर अनेकौं जालझेल गर्नमा भित्र भित्रै व्यस्त छन। हामी सचेत जनता चनाखो भएनौ��� भने यि धुर्त बुढाहरुले फेरि टाउको उठाउँछन्। 🇳🇵🇳🇵🇳🇵🌹
धुर्त बुढाहरु चाहिँदैन ! चाहिँदैन ! चाहिँदैन !!!
तीनकुनेको एक दिनको विरोध प्रदर्शनमा :-
• ६० राउन्ड गोली (२ राउण्ड पेस्तालबाट)
• ७४६ राउन्ड अश्रुग्यास (त्यो पनि म्याद सकिएको)
• १९२ राउण्ड ब्ल्यांक राउण्ड
• २३९ पटक कार्टिज (छर्रा) प्रहार
• २० जना माथि गोलि प्रहार
• २ को मृत्यु
तर नेपालका मुलाधारे मिडियाले यति बोल्न ६ दिन लगाए। "मानव धिक्कार आयोग" र "धिक्कार कर्मी" हरुको अझै बोली फुटेको छैन ! अझ live प्रसारण भएका फुटेज पनि डिप-फेक रे। डिप-फेक भिडियो कसरी बन्छ त्यो पनि सिकाउनु पर्ने भो अब
अरु प्रधानमन्त्री रहँदा "सरकार 'अलच्छिन' भएर बाढी पहिरो गयो । "
आफू प्रधानमन्त्री हुँदा " जे सुकै भएपनि प्रधानमन्त्रीलाई गाली नगरी चित्त नबुझ्ने तत्व हरु छन्। "
प्रधानमन्त्री केपी शर्मा ओलीको यो दोहोरो चरित्रलाई तपाईं कसरी हेर्नु हुन्छ ? प्रतिक्���िया दिनु होला !!
नयाँ पुस्ता यसरी जबरजस्त उदाउँदै गर्दा राज्यले नै जराेकिलाे उखल्ने षड्यन्त्र गरिरहेकाे छ। तर, याे पुस्ताले प्रतिशाेधकाे प्रतिवाद गर्दै नयाँ इतिहास लेख्ने छ।
@BarackObama@KamalaHarris How many times did you call her for this? 😂😂
1st call: Hey Kamala, we gonna call you but first get the cameraman and put your phone on speaker
2nd call: camerman ready?
3rd call: Hey..bla bla
4th call: (next location) next sentence bla bla
5th call: next location bla bla
😄😂
@MofaNepal@PM_nepal_ Seems the plea to the government has gone wasted. Listening to them feels like there is absolutely no hope from own government. Do at least something sometimes for own people !!
@PM_nepal_ 31 jana passenger chhodera plane udaisiyexa ta. Sabai janata ko pradhamantri jyu ho ki jhole ko matrai ho? PM ra airline dubai le maafi magnu parchha.
My name is Clare Daly and I´m an MEP from #Ireland. I'm appalled by the silence regarding war crimes committed by Israel in #Gaza. I, and many with me, demand a ceasefire and the provision of immediate humanitarian aid, water, food and medicine to Gaza now! #politiciansforpeace