‘उहाँहरूले आफूलाई ६०/७० प्रतिशत सिट चाहिने अनि अरूले एक सिट जित्लान्, ८ सिट जित्लान् भन्ने खालको स्टमेट आइसकेपछि हामीलाई साह्रै नै अवमूल्यन गरियो कि भन्ने लागेको छ,’ अध्यक्ष नेपालले भनेका छन्।https://t.co/T2gVIdyw2f
Big Operation : करिब एक अर्ब+ मूल्य बराबरको ५१ केजी खैरो र सेतो हेरोइनसहित सात अफ्रिकन महिलाहरुलाई नेपाल प्रहरीले पक्राउ परेका छन् ।उनीहरू फ्लाई दुबईको जहाजबाट नेपाल आएका थिए । यो अपरेसन धेरै दिन सम्म चलेको थियो ।
��्री पाँच बीरेन्द्र शाह को हत्यामा कांग्रेस र कम्युनिष्ट को संगल्नता छ तिनीहरु नेपालमा राजसंस्थाको अन्त्य गर्न चाहन्थे राजा बीरेन्द्र भएसम्म यस्तो गर्न सम्भव न भएकोले विदेशी स्वार्थमा मिलेर यस्तो अकल्पनीय घटना घटाएका हुन् पछि राजा ज्ञानेन्द्रलाई फसायियो
-नेत्रविक्रम चन्द विप्लव
Call center Starts in Kathmandu Metropolitan: आजदेखि काठमाडौँ महानगरपालिकाको कल सेन्टर सञ्चालनमा आएको छ । गुनासो तथा सोधपुछका लागि १६६००१, ०५५११ टोल फ्रि नम्बरमा खुल्ला गरेको हो ।
काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्���साधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।