पैसा 💸बाँड्छन भने गोजीमा हालिदेउ
दारु 🍺बाँड्छन भने सडकाउने हो
भोज 🍛भनेर खुवाउँछन् भने पडकाउने हो
तर भोट 🗳️राष्ट्रलाई सम्झेर अस्ति भर्खरको ढलेका Gen-Z लाई सम्झेर
भोट चाँहि घण्टिलाई🔔 रन्काउने हो । भन्छन् नि त गाउँले हो खासमा कुरा चैं के हो?
" गाड़ी लाई गन्तव्य सम्म पुर्याउने जिम्मा लिएको छू, यो यात्राको बीचमा घुम्ती र मोडमा कुन यात्री चढ्छ र को यात्री ओर्लन्छ मलाई फर्केर हेर नभन्नू होला । आउने लाई स्वागत छ, झर्ने हरुलाई धन्यबाद छ। गाड़ी त अगाडि बढ्छ साथी हो।"- रवि लामिछाने
भेनाको मन कालो नियुत्ती पाउने सालो ।
कुलमान घिसीङ जस्तालाई फालो
विद्युत प्राधिकरणमा एमाले हाल्यो
निर्देशक सालो राजूदत साली
समृद्ध ओलि सुखी ससुराली..✍️😄🤣🙄
जनकपुरबाट एउटा पाङग्रा बिना ✈️ buddha air को एउटा जाहाज काठमाण्डौं आई पुग्यो रे के अचम्म भयो र? चप्पल बिना काठमाण्डौ छिरेका नेताहरूले देश खाईसके यहाँ 🙄😱😁
साथी र म
साथी नपढेर पछुतायो
म पढेर पछुताएँ ।
म संग बीस बर्ष पढेको डिग्री छ
साथीसंग बीस दिनमा निकालेक��� पासपोर्ट छ।
शहरमा साथीको आफ्नै घर छ
शहरमा मेरो आफ्नै डेरा छ।
साथी देश छोडेर पछुतायो
म देश नछोडेर पछुताएँ।
साथी मलाई हेरेर पछुताउँछ
म साथीलाई हेरेर पछुताउँछु।।
जीबी राई लाई ५/६ वटा सहकारी खोल्न दिने रवि लामिछाने की यो सरकार ? अनि सहकारीमा बचत कर्ताले पैसा राख्दा संचालक समिति जीबि राई कि रवि लामिछाने ? सहकारी को पैसा ग्यालेक्सी मा गाको कुरा शेर बहादुर देउवा लाई किन थाहा भएन ? गलेक्सि को उदघाटन त उनी बाट नै गरेको होइन र ?