काभ्रेको पछिल्ला केही चुनावमा पनि स्वतन्त्र उम्मेदवारहरु मैदानमा ओर्लिएका थिए । दलका उम्मेदवारलाई टक्कर दिन भन्द��� चुनाव लडेका उनीहरुले धरौटीसमेत जोगाउन सकेनन् ।
यसपाली पनि ठक्कर हात पर्ला कि टक्कर देलान् ?
विस्तृत : https://t.co/SP3Ni78CTz
कसरी लु'टियो सिन्धुलीमा नेपाल एसबिआई बैंकको पैसा ? के भन्छन् सुरक्षा गार्ड ?
लु'टपाटमा संलग्नमध्ये चारजना पक्राउ परेका छन् ।
भिडियो : बिर्ख वाइवा तामाङ
https://t.co/Vl08EGkZwC
पाँच पाण्डवले 'स्वर्ग' जान प्रयोग गरेको बाटो मानिने, स्वर्ग जानुअघि महायज्ञ गरेको प्यूठानमा रहेको स्वर्गद्वारी मन्दिर । यहाँ नेपाली भन्दा धेरै भारतीय श्रद्धालु आउने गर्छन् ।
https://t.co/QUl71Pw20d
आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र मानिने अन्नपूर्ण बेसक्याम्प कस्तो छ त ?
बेसक्याम्पको वर्णन गर्दै राजन पौडेल 👇️
#tourism#abctrek#abcneoal#annapurna
विपी हाईवेको काभ्रे खण्ड अन्तर्गत नमोबुद्ध नगरपालिकाको वडा नं ६ चरङगेफेदीमा विहान ९:३० मा काठमाडौ बाट पुर्व जाद�� गरेको हायस र पुर्व बाट काठमाडौ जाँदै गरेको बस ठोक्किँदा केही यात्रु घाइते। हायस चालको उद्धार गर्दै प्रहरी तथा स्थानीय।
सुत्केरी हुन नसकेकी महिलालाई बोकेर अस्पताल लैजाँदै खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रवहादुर थिङ । २५ बर्षकी सजिना गोले भाद्र १ गते स्थानीय स्वास्थ्य संस्थामा प्रसुतिका लागि पुगेकोमा अवस्था जटिल ब��ेसँगै आज बिहान बोकेरै हेटौंडा हुँदै अस्पताल लैजान लागिएको हो
बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा दिदिबहिनीसँगै आफ्नो पिताको किरिया बसेकी छन् । उनका पिता पनौती-१ का हरिप्रसाद सापकोटाको ९१ वर्षको उमेरमा हिजो निधन भएको थियो ।
काभ्रे जिल्लाको बनेपा-४ नालामा व्यवसायिक कृषि गरिरहेका स्थानीय राजकुमार श्रेष्ठ र खावाकी अप्सरा तिमल्सिनाको कृषि फर्ममा । सफल कृषकको रुपमा परिचय बनाएका श्रेष्ठ र तिमल्सिनाले अहिले टनेलमा गोलभेडासहितका तरकारी खेती गरिरहेका छन् ।
https://t.co/1LNZnjrMHE
अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलबाट मियामी जान लागेको अमेरिकन एयरलाइन्सको विमानमा अचानक आगलागी भएपछि यात्रुको भागाभाग भएको छ । विमानमा १७३ यात्रु र ६ जना चालक दलका स���स्य रहेकोमा ६ जना यात्रु सामान्य घाइते भएका छन् भने अरुको अवस्था सकुशल रहेको छ ।
केही वर्षदे��ी सम्बन्धमा रहँदै आएकी प्रेमिका अर्कैसँग लागेर आफूबाट टाढिएको भन्दै काभ्रेमा एक व्यक्तिले प्रेमिकाको हत्या गरेका छन् । ३३ वर्षकी शर्मिला उप्रेतीको हत्यामा संलग्न ३७ वर्षका सन्तोष सुनार पक्राउ परेका छन् ।
https://t.co/uLbci1gNk3