#LegalTech Free Q&As with verified Lawyers and Lawyer directory. Legal Literacy. Corporate Professional Services. Product of LexInTosh.
*Not a Law Firm!*
वकिलको पेसा एउटै, तर औजार चार–पाँच ठाउँमा?
MeroCase brings the whole practice together: clients and matters, court sync and cause list alerts, Ask Mira, legal repository search, drafting, team collaboration, time and invoicing.
Free trial link in comment.
वकिलको calendar मा तारेख हातले होइन, अदालतको रेकर्डबाट आउनुपर्छ।
Case नम्बर टाइप गर्नुस्, एउटै click मा सबै तारेख न्यायाधीश र reminder सहित calendar मा।
#PracticeManagement#LawFirms
एउटा नजिर खोज्न कति भोलुम पल्टाउनुपर्यो?
जवाफसँगै नजिर, ratio र ऐनको सही पृष्ठ देखियोस्। त्यही हो भरोसायोग्य कानुनी अनुसन्धान।
https://t.co/CQ0dh5qvgc
(3/3)
अदालत: ���र्का पर्ने वा कारबाही गर्ने अधिकार पाएको निकायले उपयुक्त लागेको ऐनअनुसार दाबी गर्न पाउँछ। अदालतले दाबीभन्दा बाहिर गई अर्को बाटो जानू भन्न मिल्दैन।
(यसले दोषी/निर्दोष ठहर गरेको होइन।) ⚖️
Researched on: Ask MIRA AI in @merocasenp
#LegalLiteracy #NepalLaw
एउटै विषयमा कानूनले दुई बाटो दिएको छ भने कुन ऐनअन्तर्गत मुद्दा चलाउने?
सर्वोच्च अदालतको पूर्ण इजलासको नजिरले यसको सिद्धान्त बताएको छ। (निर्णय नं. ७५३४, ने.का.प. २०६२) 🧵(1/3)
(2/3)
बै��क कर्मचारीसमेतको मिलेमतोमा बैंकलाई हानी पुर्याएको आरोपमा भ्रष्टाचार मुद्दा चल्यो।
प्रतिवादीको तर्क: बैंक ऐनले धितो लिलाम गरी ऋण असुल्ने बाटो दिएकाले भ्रष्टाचार मुद्दा चल्दैन।
वकिलले तारेख सम्झनुपर्ने होइन, सिस्टमले सम्झाउनुपर्छ।
भोलिको cause list मा तपाईंको मुद्दा परेको खबर अघिल्लो रातै इमेलमा आओस्।
Link in comment.
#LawFirmManagement#LegalTech
Retainer को fee, कति घण्टा भयो, कुन दिन बिल गर्ने — यी सबै कहाँ लेखिएको छ?
Billing फर्मको काम होइन, सिस्टमको काम हुनुपर्छ।
#Lawyers#Nepal#LawFirmManagement