Thank you so much Annapurna Media Network for this wonderful opportunity. I hope this discussion and shared findings would help the policymakers of Nepal in making decisions on tobacco taxation policy.🙏
https://t.co/uU8WMWhxaq
At a time when the government decided to impose a 13 percent value-added tax (VAT) on everyday necessities like potatoes and onions, it did not increase the tax on cigarettes in the fiscal budget. Yesterday talked with @TheAnnaExpress
https://t.co/xbXyfpoBWz via @TheAnnaExpress
चुरोट जस्तो हानिकारक पदार्थमा कर छुट दिएर फलफुल, तरकारी लगाएतका अत्यावश्यक बस्तुहरुमा चै कर थपिएको छ !! Illinois University U.S बाट अर्थशास्त्रमा PhD गरेका��ो बुद्धि यो भन्दा अलि ठुलै थियो होला नि, आखिर कति पैसा लिएछन् कुन्नि चुरोट व्यवसायीबाट ??
सिंहदरबारको फोहोर नउठाएकाले काठमाडौँ महानगर बिरुद्ध सर्वोच्चमा रिट पर्यो रे !! अनि यो सबै मन्त्रालय विरुद्ध चै रिट हाल्न मिल्ने कुनै सिस्टम छैन भन्या ??🤔
हैन हो रबि लामिछानेलाई किन गाली गरिराछन मान्छेहरु?? सरकारमा नगएर प्रतिपक्षमा बसेर ट्याउ ट्याउ कराईरहनु ?? त्यो त पत्रकार हुँदा नि गरेकै हो त!
सरकारमा गएपछि पो थाहा हुन्छ त कत्तिको प्रोमिसिङ छ भनेर 🫤🫤
आगामी चुनावमा ललितपुर – ३ बाट स्वतन्त्र उम्मेदवार भई चुनावी मैदानमा उत्रिन तयारी गर्दैछु। मैले जलवायु परिवर्तन, वातावरण र दीगो विकास जस्ता क्षेत्रमा देश बिदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्नेछु। यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु।
Dear राजनीतिक दल,
बालेन शाह र हर्क साम्पाङ को जितबाट के सिक्छौ?? अझैपनि बिना भिजन, बिना ठेट योजना, अर्को पार्टीलाई थु थु गरेर निच देखाएर, शक्ति प्रदर्शन गरेर नै चुनाव जितिन्छ लागेको छ?? अलि अलि त आगो लागेको होलानी मनमा ? कि छै ?
विकल्पको राजनीति शुरुवातको लागि हामीलाई बधाई !!
विचरा बिद्या अन्टि, नीति तथा कार्यक्रम पढ्दा पढ्दा पढ्दा पढ्द�� थाक्नु भयो होला !! नीति तथा कार्यक्रम पढ्न मात्र भएनी युवा अनि सक्रिय रास्ट्रपति बनाउन पर्यो सरकार !!🤣🤣
चुरोट खानुहुन्छ ?? खानुहुन्छ भने कम गर्नुस है यसपाली पनि कर बढ्ने वाला छ😉!! My opinion regarding tobacco taxation on Kantipur Daily https://t.co/IeN45YadHE
५ दिनमा भर्खर ११ हजार पुग्यो , यो पाराको गन्तिले त बालेन दाइको ९० हजार कहिले पुग्नु !! लौन निर्वाचन आयोग छिटो गन्ने व्यवस्था मिलाउनु पर्यो नत्र भने बालेन को जित पर्खदा पर्खदा र नतिजा हेर्दा हेर्दै मेरो कामको ढिलाईले पारेको असरको लागत व्यहोर्नुपर्यो !!
प्रचन्डको छोरिले नजिते पुरै देश दुर्घटनामा जान्छ भनेर प्रचण्ड भन्दैछन अनि शेरबहादुर समर्थन गर��दै छन्, उता उनकै पत्नी कांग्रेसले नजितेको ठाउँमा पैसा नपठाउने भन्दैछिन। कुरो मिलेनत 😆
अनि के जिताउनु पर्ने चै कांग्रेसलाई होकी मावोबादी लाई ??🤔
कुलमानले राम्रो काम गरेका थिए र गर्लान पनि तर कुलमानले मात्र राम्रो काम गर्छन भन्ने त हो��ननि ?? नेपाल बिधुत प्राधिकरण को MD पदमा सधै कुलमानलाई मात्र नियुक्ति गरेर साध्य लाग्छ? उनको प्रतिस्थापन गर्न सक्ने कोहि छैनन् पुरै देशमा ?? बिडम्बना