अरुको २ दिनमै TRENDING पर्छ हाम्रो लागी १० हजार पनि खुशीको कुरो हो । #Babaal हेरेर सुनेर ,सेयर ,लाइक ,गरिदिने मनहरु प्रती सम्पूर्ण टिम को तर्फ बाट आभार ब्यक्त गर्दछौ।
song by Arjun Paudel & Mina Niraula feat. Bhimphedi Guys & Alisha Rai ♥️Full song : https://t.co/FcLBPJ7u1P