That wasn’t just a game, it was a 𝑩𝑶𝑳𝑫 statement. 👊🔥
🇳🇵Nepal played fearless cricket, trusted their belief, and announced themselves on the world stage. Their passion for cricket is worth appreciating. Take a bow. 👏
#PlayBold#ನಮ್ಮRCB#T20WorldCup
निमको पात लाई जति मह मा डुबाए पनि उसको तितो पन कहिले हराउदैन,तेस्तै जस्तो जुन मान्छेले तपाईंलाई नराम्रो सोच्छ उसको नजरमा तपाईंले लाख कोसिस गरेपनि राम्रो बन्न सक्नु हुन्न्🤔
#शुभ_रात्रि
हिजो नभए पनि भोलि पक्कै बन्नै पर्छ
फेरि पनि सङ्गै पढ�� सङ्गै लेख्यौ भन्नै पर्छ
आजको exam बिग्रे के भयो त कान्छी
आउने नासु को exam मा त्रीभुज फेरि गन्न पर्छ