"धेरै सोच्नु,राम्रोसोच्नु,कम बोल्नु सत्यबोल्नु"स्कुले जिबनमा सुनेको यो कुराले बाल्यकालको त्यो कोमल मस्तिष्कमा खुब प्रभाव पारेको थियो र अहिले लाग्छ ती सब कुरा बाल्यकालको त्यही अबस्थामा मात्र लागूहुने रैछ"सत्य बोल्न त मैले पनि जन्मै दे��ि सिकेर आएको हु तर झुट परिस्थितिले सिकाइ दियो