अहिले ��ेरै सिभिक सेन्स भएको भयौं जस्तो लाग्दैन र?
पर्यटकलाई अतिथि देवो भवः मान्ने हाम्रो संस्कार हो। क्षणभर भाइरल हुनका लागि तिनीहरूको प्राइभेसीको धज्जी उडाउँदै हिँडेका छौं।
होलान् कोह�� खराब सबै राम्रै आउँदैनन्। अनि के अब बोर्डरमा सिभिक सेन्सको लेभल चेक गरेर छिर्न दिने हो र?
भारतबाट आउने धेरैजसो धार्मिक पर्यटक वा न्यून आय भएका पर्यटक पनि हुन्छन्, जसलाई तपाईंको रेस्टुरेन्ट र डिस्कोले मतलब हुँदैन।
उनीहरू धार्मिक स्थलहरूको दर्शन गर्न आउँछन्। त्यसमाथि धेरैजसो शाकाहारी पनि हुन्छन्।
अनि बनाएर खायो रे, होटलमा खाएन। त्यस्ता पर्यटकका लागि स्थानीय तहले ठाउँ उपलब्ध गराउने हो कि? किनकि सबै पर्यटकले लाभ नै लिनुपर्छ भन्ने छैन।
हाम्रो सिभिक सेन्स कस्तो छ भन्ने कुरा त हाम्रो खोला र सार्वजनिक शौचालय हेरे पुग्छ। हामी पनि त्यस्तै हौँ, अलि फरक होला, तर एकैचोटि यति घृणा नगरौं न हो।
@MofaNepal @pokharamun @nepaltourismb @ShahBalen @PM_nepal_ @hamrorabi
��ि सं २००७ सालमा जन्मनु भएको दीप श्रेष्ठ दाई
हु यात्री......
यात्रा जारी छ।
Voice को quality, sense of humor अझ पनि उस्तै।
Thanks @Book_Hill_P for bringing this program to us. #ballads
लोकतन्त्र के हो ? संसद के हो ? संविधान के हो ? बजेट के ? नीति तथा कार्यक्रम के हो ? यो बारे सभामुख र सरकारलाई पनि सिकाउनु पर्ने देख्दा दु:खी छु ! केटाकेटी पाराले चलेको छ संसद !
@basantabasnet बसन्त बस्नेतको नाक 👃 लागेछ। बजेट बाट १६ पेज गायब गर्यो भनेर झुटो स��ाचार छाप्ने पत्रकारहरूलाई लक्षित गरेर स्वर्णिम वाग्लेले गीरोहको संज्ञा दिएका हुन।
उहिले माओबादीहरूले संसदमा उदण्ड मच्चाउथे, अहिले हर्केको पार्टीले माओबादीको बिँडो थामेको छ।
पुराना कम्युनिस्टहरू अली शान्त भैरहेका बेलामा नबकम्युनिस्टहरूले संसदमा अशान्ति मच्चाउन थालेका छन।