नागरिकतामा पत्नीको नाम XXX लेख्या रैछ के रैछ कस्ति रैछे भनेर GOOGLE मा गएर search गरेको त राम राम नाम थरी थरी अनि मान्छे खपीनस्क्नुकी रैछे नि त 😂🤣🤣😋😋
#Mr_Rk😂🤣
धुंँवा उडेपछी पो याद आयो
हाम्रो कसम !
तिमिले छोडे म मर्छु भन्थे,
मैले फेरि सिगरेट पिए तिमी मर्छु भन्थ्यौ ।
हामी ��ुबै जिउदै छौ प्रीय... हामी दुबैको कसम झुटो थियो । 🙂
संवादको अपेक्षा राख्यौ
जतिबेला म मौन थिएँ।
यात्राको अभिलाषा बोकेर
सायद आएथ्यौ मेरो नजिक
जतिबेला
म समाधिस्थ थिएँ
आफ्नै मनको एकाग्रतामा..
बुझेको छु
अचाह हुन्न सम्बन्ध पनि
सबथोक चाहना न हो!
यदी चाहन्छौ नै भने
अझै पनि
मसँग गर्न सक्छौ
आशारहीत प्रेम।
तर
त्यस��ा मेरा केही शर्त छन्।
😊
को आयो तिम्रो दिल को चौतारीमा
बाटो कस्ले बतायो त्यहा आउने?
हात त तिम्ले पनि दियौ होला
नत्र हिचकिचाहट धेरै हुने गर्छ
अरुको घरको ढोका ढ्कढक्याउनु
#कान्छि